पार्टीमा प्रतिस्पर्धा होइन, एकता र मूल्यांकन हुन्छ : अध्यक्ष ओली

काठमााडौँ, ११ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा प्रतिस्पर्धा होइन एकता र मूल्यांकन मूख्य कुरा रहेको बताउनुभएको छ ।

शनिबार पार्टीको दशौं महाधिवेशनको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले महाधिवेशनमा सर्वसम्मत नभई उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रेका उपाध्यक्ष भीम रावल, घनश्याम भुसाललगायत नेताहरुप्रति लक्षित गर्दै ओलीले पार्टीमा प्रतिस्पर्धा होइन एकता र मूल्यांकन हुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘अध्यक्ष ओलीका अनुसार पार्टीमा आन्तरिक मूल्यांकन हुन्छ र त्यहीँ आधार एकता गरेर विपक्षीसँग प्रतिस्पर्धा गर्ने हो तर, पार्टीमा प्रतिस्पर्धा होइन । पार्टीमा होइन, विपक्षीरप्रतिपक्षसँग हुन्छ । पार्टीमा मूल्यांकन र एकता हुन्छ । एकताका लागि चाहिने मुख्य कुरा हो । प्रतिपक्षसँग प्रतिस्पार्धाको तयारी मुख्य कुरा हो । प्रतिस्पर्धा प्रमुख हुन्छ, विपक्षीसँग तर, पार्टीभित्र एकता मुख्य कुरा हो । यो कुरा हामीले थाहा पाउनुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ ।  आन्दोलनले उग्र रूप लिएपछि महासंघले

काठमाडौँ, १४ बैशाख । सांसद उर्मिला माझीले श्वेता खड्का फाउन्डेसनको ऋणमा सिन्धुपाल्चोकको माझी बस्ती लिलामीमा पर्न लागेको भन्दै जोगाउन संसद्को

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’