एमाले केन्द्रीय कमिटीको बैठकले गर्यो ४ महत्वपूर्ण निर्णय (सूचीसहित)

चितवन, ११ मंसिर । नेकपा एमालेको केन्द्रीय कमिटीले चार वटा महत्वपूर्ण निर्णयहरु गरेको छ ।

चितवनमा १०औं महाधिवेशन चलिरहेको समयमा हिजो राती बसेको केन्द्रीय कमिटीको बैठकले चार वटा निर्णयहरु गरेको प्रचार विभागका संयोजक योगेश भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार बैठकले गरेका निर्णयहरु यस प्रकार रहेका छन्,

१. केन्द्रीय कमिटी २२५ बाट बढाएर ३०१ सदस्यीय बनाउने,
२. ९९ सदस्यीय पोलिटव्यूरो बनाउने,
३. केन्द्रीय कमिटीमा एक बरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्ष र ३ जना उपमहासचिव बनाउने । अन्य पद यथावत रहने,
४. अनुशनसन आयोग र लेखा आयोग २५ सदस्यीय बनाउने ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि