प्रधानमन्त्री र बारका प्रतिनिधिबीच छलफल

काठमाडौँ, १० मंसिर । नेपाल बार एशोसिएशन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको छ ।

बारको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने १७ वटा कारण प्रस्तुत गरे पनि दलको मौनताले प्रधानन्यायाधीश निरङकुश बन्ने बाटोमा लागेको भन्दै ध्यानाकर्षण गराएको हो ।

जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनसँग यसबारे छलफलपछि मात्रै प्रतिक्रिया दिने बताएका छन् । भेटपछि नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, “प्रधानन्यायाधीशलाई के कारण हटाउनु आवश्यक छ भनेर हामीले कारणसहित प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गरार्यौं,” “प्रधानमन्त्रीज्यूले त्यस विषयमा सत्ता गठबन्धनभित्र छलफल गरेर प्रतिक्रिया दिने भन्नुभएको छ ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीले शुक्रवार शीतल निवासमा आयोजित एक समारोहका बिच आर्थिक वर्ष २०८०–०८१

काठमाडौँ, ४ असोज । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले अहिले राजनीति अपराधिकरण र फोहोरी खेल बढेर गएको बताएका

काठमाडौँ, ४ असोज । रास्वपा सभापति रवि लामिछानेसँग संसदीय विशेष समितिले लिएको बयानसहितको प्रतिवेदन सार्वजनिक भएको छ । संसदीय समितिले

काठमाडौँ, ४ असोज । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु सङ्क्रमण भएको छ । सङ्क्रमित मन्त्री अधिकारी अहिले