प्रधानमन्त्री र बारका प्रतिनिधिबीच छलफल

काठमाडौँ, १० मंसिर । नेपाल बार एशोसिएशन र प्रधानमन्त्री शेरबहादुर देउवाबीच छलफल भएको छ ।

बारको टोलीले आज प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानन्यायाधीशलाई महाअभियोग लगाउनुपर्ने १७ वटा कारण प्रस्तुत गरे पनि दलको मौनताले प्रधानन्यायाधीश निरङकुश बन्ने बाटोमा लागेको भन्दै ध्यानाकर्षण गराएको हो ।

जवाफमा प्रधानमन्त्री देउवाले गठबन्धनसँग यसबारे छलफलपछि मात्रै प्रतिक्रिया दिने बताएका छन् । भेटपछि नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, “प्रधानन्यायाधीशलाई के कारण हटाउनु आवश्यक छ भनेर हामीले कारणसहित प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गरार्यौं,” “प्रधानमन्त्रीज्यूले त्यस विषयमा सत्ता गठबन्धनभित्र छलफल गरेर प्रतिक्रिया दिने भन्नुभएको छ ।” 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा बिक्रीका लागि राखिएको तितेकरेलामा अत्यधिक विषादी भेटिएको छ । 

काठमाडौँ, १४ बैशाख । ललितपुरको बडीखेलस्थित रिह्‌याब सेन्टरमा राखिएका एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोक घर भएका

दाङ, १४ बैशाख ।  दाङमा २० वर्षपछि फरार अभियुक्त पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक सूर्य

मुस्ताङ, १४ बैशाख । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि