प्रधानमन्त्री देउवा र भाजपा नेताबीच भेटघाट

काठमाडौँ, १० मंसिर । एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आएका भाजपा नेता डा. हर्षवर्धन र भाजपा राष्ट्रिय सचिव हरिश द्विवेदीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेका छन् ।

आज बिहान नयाँ दिल्लीबाट काठमाडौँ आइपुगेका हर्षवर्द्धन र द्विवेदीले प्रधानमन्त्री देउवालाई बालुवाटार पुगेर भेटेका हुन् ।

भेटमा समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । भारतीय नेताहरू आजै चितवनमा एमालेको महाधिवेशनलाई शुभकामना दिन काठमाडौंबाट प्रस्थान गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ बैशाख । फिल्म ‘कोशेढुङ्गा’ आगामी भदौ १२ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको एक पोस्टर

काठमाडौँ, १२ बैशाख । आज दुईवटा नेपाली चलचित्र रिलिज भएका छन् । चलचित्र ‘भूठान’ र ‘खेल’ एकै दिन प्रदर्शनमा आएका

इस्लामावाद, ११ बैशाख । अप्रिल २२ मा कश्मीरको पहलगाममा आतङ्कवादी हमलामा परेर एक जना नेपाली समेत गरेर २८ जनाको मृत्यु

काठमाडौँ, १० बैशाख । अभिनेता धीरज मगर र अभिनेत्री उपासनासिंह ठकुरी फिल्म ‘जलाकी’को शीर्ष भूमिकामा अनुबन्धित भएका छन् । पहिलो