रामदेवको पतञ्जलीलाई पातञ्जलको काउण्टर

काठमाडौँ, १० मंसिर । पातञ्जल योग पिठको आयोजनामा योगपीठ भवन तथा आस्था नेपाल र पतञ्जली टेलिभिजनको गैरकानुनी तवरले उद्घाटन गरिएको भन्दै पातञ्जल नेपालले कडा शब्दमा आपत्ती जनाएको छ ।

भारतीय योग गुरु स्वामी रामदेव तथा आचार्य बालकृष्णद्वारा मंसिर २ देखी ५ गते सम्म भएको नेपाल भ्रमणका क्रममा दुई टेलिभिजन गैरटेलिभिजन उद्घाटन नेपालका प्रधानमन्त्री पूर्वप्रधानमन्त्री तथा सरकारका विशिष्ट व्यक्तिहरुको उपस्थितीमा हुनु दुःखद् भएको उल्लेख गर्दै पातञ्जलले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता तथा कानुनी राज्यमा कसैले पनि गिद्धे दृष्टि नलगाउन चेतावनी समेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ बैशाख । प्रहरीसँगको झडपपछि नेपाल शिक्षक महासंघले आकस्मिक बैठक आह्वान गरेको छ ।  आन्दोलनले उग्र रूप लिएपछि महासंघले

काठमाडौँ, १४ बैशाख । सांसद उर्मिला माझीले श्वेता खड्का फाउन्डेसनको ऋणमा सिन्धुपाल्चोकको माझी बस्ती लिलामीमा पर्न लागेको भन्दै जोगाउन संसद्को

काठमाडौँ, १४ बैशाख । नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव डा.फणीन्द्रराज पाठकले संविधान विपरीत समवेदना वक्तव्य निकालेको भन्दै कारबाही

काठमाडौँ, १४ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले चलचित्र क्षेत्रको सुधार तथा आधुनिकीकरणका लागि तयार पारिएको नयाँ ‘चलचित्र ऐन’