पार्टीले महिलालाई उचित स्थान दिन्छ भन्नेमा विश्वस्त छु : नेतृ पाल

काठमाडौँ, ८ मंसिर । नेकपा एमालेकी नेतृ निरुदेवी पालले पार्टीले महिला नेतृत्वलाई उचित स्थान दिने विश्वास व्यक्त गर्नुभएको छ ।

आज युवा संघको साइबर सर्कल घोषणा कार्यक्रममा बोल्दै नेतृ पालले आफूले कुनै पनि पदाधिकारीको पदमा उम्मेदवारी नदिने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘मैले पार्टीको पदाधिकारीमा उम्मेदवारी दिने विषयमा सोचेको छैन, ‘र्टीले महिलालाई उचित स्थान दिन्छ भन्नेमा विश्वस्त छु, पार्टीले चाहेको खण्डमा केन्द्रीय सदस्यमा उठ्नसक्छु ।’

अब आउने चुनावपछि एमाले सरकारमा आउने दाबी गर्दै नेतृ पालले अब बन्ने अध्यक्ष केपी शर्मा ओलीको बहुमतकाे सरकार कसैले पनि ढाल्न नसक्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021