बलात्कार प्रयासको आरोपमा एकजना पक्राउ

जनकपुरधाम, ७ मंसिर । बलात्कार प्रयासको आरोपमा एक जनालाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार ब्रहमपुरी गाउँपालिका वडा-७ नोकैल्वामा एक महिलामाथि बलात्कारको प्रयास गर्ने सोही ठाउँका ३८ बर्षीय श्यामसुन्दर यादवलाई पक्राउ गरिएको हो ।

यादवले ५ कात्तिकमा ती महिलासँग बलात्कारको प्रयास गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका यादवलाई करणी उद्योगमा जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान शुरू गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १० फागुन । चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ

पर्सा, १० फागुन । बहुदरमाई नगरपालिका-९ बाट कटुवा पेस्तोल १ थानसहित २ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौँ, १० फागुन । काठमाडौँ महानगरपालिकाले फागुन १६ गतेदेखि दुई चरणमा दादुरा–रुबेला खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । बुधबार

काठमाडौँ, १० फागुन । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि तरकारी र फलफूलको मूल्य तोकेको छ ।