आजको राशिफल

आज मिति २०७८ साल मंसिर ०७ गते, मंगलबार । इश्वी सन २०२१ नोभेम्बर २३ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथिः चतुर्थी, २१ः३६ बवे उप्रन्त पञ्चमी । नक्षत्रः आद्र्रा, ११ः५१ बजे उप्रान्त पुनर्वशु । योगः शुभ, ३०ः१४ बजे उप्रान्त शुक्ल । करणः वव ८ः४२ बजे उप्रान्त शुक्ल, २१ः२६ बजे उप्रान्त गर । काठमाडौंमा सुर्योदय ६ः३२ । सुर्योस्त १७ः०७ ।

मेष : प्रेम प्रेमिका विचको सम्बन्ध जीवन सहयात्रीको रुपमा प्रवेश गर्नेछ । पारिवारिक सम्बन्धमा मिलन हुनेछ । केही नयाँ कामहरु सुरुवात गरिनेछ ।

वृष : आर्थिक अभावको कारण पारिवारिक समस्या बढ्नेछ । अध्ययनको लागि यात्रा गरिनेछ । राजनैतिक प्रतिस्पर्धाम विजयी भइनेछ ।

मिथुन : व्यापार व्यवसायमा सफलता मिल्नेछ । प्रेम प्रस्तावले मनमा द्विविधा उत्पन्न गराउनेछ । वैदेशिक कार्य सम्पन्न हुनेछ । यात्रामा केही कष्ठ भोग्नुपर्नेछ।

कर्कट : मानसिक शान्तिको लागि एकान्तमा रमाइनेछ । मध्यान्हदेखि कार्यमा व्यस्त भइनेछ । अध्ययनमा रुचि बढ्नेछ । प्रेमिकाद्वारा धोका पाइने छ ।

सिंह : बोल्दा निकै ख्याल राख्नुहोला आर्थिक नोक्शानी हुनेछ । मित्रजनको सहयोगले रोकिएका कार्यहरु बन्ने छन् । प्रेममा सफलता मिल्नेछ ।

कन्या : नयाँ कार्य आरम्भ गरिनेछ । महत्वपूर्ण भेटघाट हुनेछ भने मित्र जनदेखि आर्थिक धोका हुनेछ । अध्यनासिल व्यक्तिको लागि शुभ समय रहनेछ ।

तुला : आर्थिक अभावले गर्दा महत्वपूर्ण कार्य रोकिनेछ । सामाजिक कार्यमा बढि समय बित्नेछ । प्रेमिकाको सहयोग मध्यान्हदेखि केही उत्साह थपिने छ ।

वृश्चिक : व्यापार व्यवसायमा मनग्य आम्दानी हुनेछ । अध्यनको लागि घरदेखि टाढा जाने देखिन्छ । प्रेम प्रमिकाको विचमा विवाद उत्पन्न हुनेछ । बोल्दा विचार गर्नुहोला ।

धनु : अध्ययनको लागि आर्थिक समस्या हुनेछ । स्वास्थ्यमा मध्यान्हदेखि समस्या बढ्नेछ । मित्रजनको सहयोगले केही सजिलो हुनेछ । वैदेशिक कार्यमा सफलता मिल्नेछ ।

मकर : प्रेम प्रस्ताव आउनेछ । अध्ययनले शिखर चुम्नेछ । आजको दिन निकै महत्वपूर्ण दिन रहनेछ । पारिवारिक सम्बन्धमा निकै प्रेम तथा स्नेह रहनेछ।

कुम्भ : आर्थिक तथा सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । सहयोगी मित्रजनको कारणले नयाँ कार्यहरु थपिने छन् । प्रेमिका तथा प्रेमसँगको विवादले सन्ध्याकालमा तनाव उत्पन्न हुनेछ ।

मीन : पारिवारिक सम्बन्धमा राम्रो गर्दा गर्दै पनि दोष लाग्नेछ । अध्यनगर्ने रुचि हराउने छ । महत्वपूर्ण कार्य आरम्भ गरिनेछ । प्रेममा सफलता प्राप्त हुनेछ ।

अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021