दक्षिणपन्थी अवसरवादलाई परास्त नगरेसम्म समाज परिवर्तन सम्भव छैन: नेता बादल

काठमाडौँ, ६ मंसिर । नेकपा एमालेका स्थायी कमिटी सदस्य रामबहादुर थापा बादलले दक्षिणवादी अवसरवादलाई परास्त नगरेसम्म समाज परिवर्तन सम्भव नहुने बताउनुभएको छ ।

एमालेको महाधिवेशनका सम्बन्धमा बुद्धिजिवी संगठनले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा उहाँले समाजलाई सफल पार्न अराजकतावादलाई अन्त्य गर्नु आवश्यक रहेको बताउनुभयो । पुँजिवादी व्यक्तिवादले नै अराजकतावाद उत्पन्न हुने भन्दै उहाँले विश्वको कम्युनिष्ट आन्दोलनको इतिहासलाई हेर्दा अराजकतावादलाई परास्त गरेर मात्र समाजवाद सफल भएको दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021