आजको राशिफल

आज मिति २०७८ साल मंसिर ६ गते, सोमबार । इश्वी सन २०२१ नोभेम्बर २२ । शकसंवत् १९४३ । नेपाल संवत ११४२ कछलागा । राक्षस । दक्षिणायन । हेमन्त । मार्ग कृष्णपक्ष । तिथि तृतिया, ११:४४ । बजे उप्रान्त चतुर्थी । नक्षत्र मृगराशि, ९: २५ बजे उप्रान्त आर्दा । योग । साध्य, ३०:०० बजे उप्रान्त शुभ ।करण वव ६:४२ बजेदेखि भद्रा १९:४४ बजे उप्रान्त कोलव । चन्द्रराशि मिथुन । आनन्दादी योग । आनन्द । दिनमान । सुर्याेदय ६:३१ । सुर्योस्त १७:०७ ।

मेष : सोचेअनुसार कार्य सम्पन्न हुनेछन् । नयाँ विचार तथा उत्साहजनक सफलता प्राप्तको मार्गमा अगाडी बढिनेछ । अध्ययनमा केहि बाधा आउनेछन् ।

वृष : आफन्तको घरमा शुभकार्यमा सहभागी भइनेछ । मध्यान्हदेखि चिसोले दुःख दिन सक्नेछ । राजनैतिक प्रतिस्पर्धा गर्नुपर्नेछ । मनमा भने हिम्मत हराउने छैन ।

मिथुन : पारिवारिक तथा प्रेमसम्बधी उत्पन्न समस्याले गर्दा मध्यान्ह सम्म निकै मनमा खिन्नता आउनेछ । व्यापारव्यवसायमा मनग्य आम्दानी हुनेछ।

कर्कट : सम शत्रु भएतापनि प्रेमिकाको सहयोगले कुनैपनि विगार गर्नसक्ने छैनन् । आर्थिक क्षेत्रमा सुधार आउनेछ । रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला । परिवारजनसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ ।

सिंह : बोलीको प्रभाव बढ्नेछ । मेहनतले आम्दानीको स्रोत बढ्नेछ, भने प्रशस्त मात्रामा पानी पिउनुहोला पेटसम्बन्धी सामान्य समस्या आउने देखिन्छ ।

कन्या : आर्य आर्जनका श्रोतहरू बढ्नेछन् । वैदेशिक कार्य तथा यात्रा बन्नेछन् । रोकिएको कार्य आगाडी बढ्नेछन् । गोपनीयता राख्नुहोला ।

तुला : प्रेमप्रेमिका विच विवाद उत्पन्न हुनेछ ।  झुटो आरोपको सामना गर्नुपर्ने छ । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ । कृषकहरुको आयश्रोत बढ्नेछ ।

वृश्चिक : आर्थिक समृद्धिको बाटोमा अगाडि बढिनेछ । व्यस्तताले गर्दा पारिवारिक भेटघाटका लागि जानु विर्सिने हुदा पत्नीसंग विवाद हुनेछ । स्वास्थ्यले साथ दिनेछ । प्रेमिका संगको मिलनले उत्साह थपिने छ ।

धनु : आफन्तको सहयोग प्राप्त हुनेछ । प्रेमिका तथा प्रेम विचको सम्बन्ध निकै विवादित हुनेछ । कम बोल्नु नै कल्याण कारक हुनेछ । आर्थिक क्षेत्रमा भने सफलता मिल्नेछ ।

मकर : लामोयात्रा तथा महत्वपूर्ण भेटघार हुनेछ । राजनैतिक परिवर्तनकारी आन्दोलनमा सहभागी भईनेछ । व्यपार व्यवसाय देखि मनग्य आम्दानी हुनेछ । प्रेम प्रेमिका विचको विवाद मिल्नेछ ।

कुम्भ : बोलीको प्रभाव बढ्नेछ । रोकिएका कार्यहरू बन्नाले आर्थिक सहजता प्राप्त हुनेछ। राजनैतिक सफलता प्राप्त हुनेछ । केहि शत्रुबद्ने छन् ।चनाखो हुनुहोला ।

मीन : नसोचेको सफलता मिल्नाले आर्थिक क्षेत्रमा निकै सुधार हुनेछ । पारिवारिक भेटघाटमा व्यस्त भइनेछ । सन्ध्याकालमा टाउको दुखाई बद्न सक्नेछ । प्रेमप्रस्ताव आउनेछ । मित्रदेखि सहयोग मिल्ने छ ।

अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021