मोतिपुर औद्योगिक क्षेत्रबाट कोही विस्थापित हुनु पर्दैन : गृहमन्त्री खाँण

बुटवल, ५ मंसिर । गृहमन्त्री बालकृष्ण खाँणले मोतिपुर औधौगिक क्षेत्रका कारण कोही पनि विस्थापित हुनु नपर्ने बताउनुभएको छ ।

आइतबार बुटवलको लायन्स आँखा अस्पतालको रजत जयन्ती समारोह उद्घाटन गर्दै उहाँले मोतिपुर औधौगिक क्षेत्र निर्माण गर्न सरकार प्रतिवद्ध रहेको तर त्यस क्षेत्रका स्थानियहरुलाई विस्थापित गर्ने पक्षमा नरहेको बताउनुभयो ।

स्थानीयलाई विस्थापित गर्नुको साटो मोतिपुर औद्यौगिक क्षेत्रलाई घटाएर निर्माण प्रारम्भ गर्न रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिँदै मन्त्री खाँडले नेकपा एमालेका नेता विष्णु पौडेल र प्रदेश सभाका एमालेकै सांसदहरु भोजप्रसाद श्रेष्ठ र लिला गिरीलाई लक्षित गर्दै प्रदेश राजधानीका विषयमा जनतालाई झुक्याएको आरोप लगाउनुभयो ।

औद्योगिक क्षेत्र बनाउने भनिएको दुई सय बिघा बढी जग्गा स्थानीयले जोतभोग गरेको क्षेत्र छ । त्यहाँ २ हजार बढी घरधुरी बसोबास गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021