काङ्ग्रेसको महाधिवेशन प्रतिनिधिमा ढकालको उम्मेदवारी

काभ्रे, ५ मंसिर । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको प्रतिनिधि पदमा रामेश्वर ढकालले उम्मेदवारी दिएका छन् ।

काभ्रे मण्डन देउपुर वडा न.१ रानिबन स्थायी घर भएका ढकाल बिगतमा शिक्षण पेशा, हाल पत्रकारिता र समाजसेवामा सक्रिय व्यक्ति हुन् । भोलि ६ गते हुने महाधिवेशन प्रतिनिधिको निर्वाचनमा आफुलाई मत दिएर युवाको प्रतिनिधित्व गराउन ढकाले आव्हान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ फागुन । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले स्वास्थ्य बीमा कार्यक्रम आफैँ भ्रष्टाचारको माध्यम बनिरहेको बताएका छन् ।  राजनीतिक दल

काठमाडौँ, १२ फागुन । समाजवादी मोर्चाले सातवटै प्रदेशमा अन्तरक्रिया गर्ने भएको छ । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मोर्चाको बैठकले

धनुषा, १२ फागुन ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कमला नदीमा निर्माण भएको झोलुङ्गे पुलको उद्घाटन गरेका छन् । सिरहा नगरपालिका–१३

काठमडौँ, १२ फागुन । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको छ । आज बिहान ले लैनचौरस्थित