आज नेप्सेमा ११ अंकको गिरावट

काठमाडौँ, ५ मंसिर । सेयर बजार परिसूचक नेप्सेमा आज ११ अंकको गिरावट आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ११ दशमलव ६० अंकले घटेर २७ सय ५७ दशमलव ५३ विन्दुमा झरेको छ । यस्तै यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ३ दशमलव ७५ अंकले घट्दै ५१८ दशमलव २५ विन्दुमा झरेको छ । 

यस दिन हाइड्रोपावर र म्यानु एण्ड प्रो बाहेक सबै उपसमूहहरु ऋणात्मक भएका हुँदा जम्मा ४ अर्ब ३५ करोड ७३ करोडको कारोबार भएको छ । आज नारायणी डेभलपमेन्ट बैंक लिमिटेड र मानुसी लघुवित्त वित्तीय संस्थाका सेयरधनीहरूले अधिकतम १० प्रतिशतले कमाएका छन् भने सबैभन्दा बढी तेह्रथुम पावर कम्पनीका लगानीकर्ताहरूले ४.२१ प्रतिशतले गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ वैशाख । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले कच्चा दूधमा बर्ड फ्लूको भाइरस ‘एचफाइभ एनवान’ सङक्रमण भेटिएको जनाएको छ ।

काठमाडौँ, ८ बैशाख । गुगलले नयाँ फिचर ल्याएको छ लामो समयदेखि । अहिले गुगलले आफ्नो गुगल मेसेजेजको लागि धेरै सुविधाहरू

काठमाडौँ, ८ बैशाख । तनहुँको आँबुखैरेनी गाउँपालिकाले सञ्चालित आँबुखैरेनी अस्पताललाई दुई थान डायलाइसिस मेसिन प्रदान गरेको छ ।   नेपाल

काठमाडौँ, ८ बैशाख । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका