अमेरिकी मन्त्री लुलाई ओलीको जवाफ: ‘एमसीसीबारे सरकारले हामीसँग कुरा गरेको छैन’

काठमाडौँ, ३ मंसिर । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

शुक्रबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दुईबीच भएको भेटवार्तामा अमेरिकी सहायता परियोजना मिलेनिय च्लालेन्ज कर्पोरेशन ९एमसीसी० सन्दर्भमा कुराकानी भएको छ ।

कुराकानीका क्रममा विदेशमन्त्री लुले एमसीसीबारे पार्टीले के गर्छ भनेर प्रश्न गरेका थिए । प्रश्नको जवाफमा अध्यक्ष ओलीले आफ्नो पार्टीसँग सरकारले एमसीसीबारे कुनै ठोस कुराकानी नगरेको बताएका छन् ।

अध्यक्ष ओलीको भनाई उद्धृत गर्दै एमाले नेता राजन भट्टराईले एमसीसीबारे सत्तासिन गठबन्धनलाई अहिले हाम्रो आवश्यकता नभएको पनि हुन सक्छ, त्यसैले कुनै परामर्श भएन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021