मन्त्री भँडेललाई एमालेको चेतावनीः ‘अपराधिक मानसिकता भएको तपाईलाई उचित जवाफ दिन्छौं’

भक्तपुर, १ मंसिर । बाग्मती प्रदेशका मन्त्री तथा नेपाली कांग्रेसका नेता कृष्णलाल भँडेललाई नेकपा एमाले चाँगुनारायण नगरकमिटीले उचित जवाफ दिने चेतावनी दिएको छ ।

मन्त्री भँडेलले कार्तिक २९ गते नगरकोटमा आयोजित एक कार्यक्रममा एमाले तथा एमालेका नेतामाथि गंभिर तथा झुटो आरोप लगाएको भन्दै प्रमाणीत गर्न नगरकमिटीले चेतावनी दिएको छ । नगरकमिटीका अध्यक्ष रामप्रसाद तिमल्सिनाले आए एक विज्ञप्ती जारी गर्दै कांग्रेसको आडमा गैरराजनीतिक, भ्रामक, काल्पनीक कुरा गरी जनतालाई भ्रममा पार्ने दुस्साहस नगर्ने मन्त्री भँडेललाई चेतावनी दिएको छ । कांग्रेसको आडमा हुने कुकर्म र कुर्तकको जनस्तोसुकै प्रतिरोध र प्रतिवाद गर्ने मन्त्री भँडेललाई चेतावनी दिँदै एमालेले विकासका विरोधी, मतियार तथा अपराधिक मानसिकता भएका मन्त्री भँडेलको अभिव्यक्तिलाई उचित जवाफ दिन एमाले तयार रहेको उल्लेख गरेको छ ।

विज्ञप्ती

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021