सत्यमोहन जोशीले दिए एमाले महाधिवेशनको शुभकामना

काठमाडौँ, १ मंसिर । नेकपा (एमाले) को १० औं महाधिवेशनका लागि संस्कृतिविद् शताब्दी पुरुष सत्यमोहन जोशीले शुभकामना दिएका छन् ।

आज एक भिडिओमार्फत महाधिवेशन सफलताको शुभकामना दिँदै जोशीले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा आफुलाई असाध्य मन परेको बताउदै त्यसका लागि देशको कला, संस्कृति पनि समृद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

उनलेभनेका छन्, ‘देश खान पाएर मात्रै समृद्ध हुँदैन, देश समृद्ध हुनका लागि जनताको जनजीवन माथि आउनु परयो । जनजीवन दरिद्रताले सताएको हुनुहुँदैन जीवन सुखी बनाउन समृद्ध नेपालको ठुलो भूमिका हुन्छ ।’ उनले एमालेको १० औं महाधिवेशन सफलताको शुभकामना दिदै समृद्ध नेपाल सुखी नेपाली बनाउने राष्ट्रिय संकल्पको बाटो पुरा गर्न आर्शिवाद समेत व्यक्त गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021