तालिबानसँग इरान र ताजाकिस्तान सजग, काउन्टर मुभ गर्ने

एजेन्सी, ३० कार्तिक । तालिबानको ज्याजति विरुद्ध प्रतिकार क्रमशः बढ्दै छ । सुरक्षा संवाद कार्यक्रममा क्षेत्रीय देशहरूको सुरक्षा सल्लाहकारहरूको नयाँ दिल्लीमा भएको भेला सँगै भारत लगायत अन्य ७ क्षेत्रीय राष्ट्रहरू अफगानिस्तानको हालको अवस्था र तालिबानको रवैयासँग सजग भएको प्रतिक्रिया सहित काउन्टर मुभ गर्ने सम्भावनालाई सम्भव बनाएर गएका हुन् । एक रिपोर्टका अनुसार सुन्नी समुदायका हार्डलाइनर तालिबानलाई काउन्टर गर्न देशहरू तयार भएका हुन् ।

ताजाकिस्तान ९५ प्रतिशत सुन्नी हो भनेँ इरान पूर्ण सिया इस्लामहरूको देश हो, यसरी तालिबानका विरुद्ध धर्मका शाखाहरूलाई पन्छाएर देशहरू एक भएका हुन् । तालिबानहरूले असाध्यै आक्रमण गरेका पर्सिएन भाषा र संस्कृतिको रक्षार्थ पनि देशहरू एक भएका मानिन्छ । पोलिसी रिर्सच ग्रुपमा लन्डन मा बस्ने शोधकर्ता भेलेन्टीन पोपेसुले शोधमा आधारित भएर लेखेका हुन् ।

सेन्ट्रल वेस्टर्न अफगानिस्तानका ताजाकिस्तानी र हजरासहरुलाई तालिबानले धेरै ज्यादती गर्दै आएका छन् भनी पोपेसुले लेखेका छन् । पोपेसुको शोध अनुसार अफगानीस्तानीहरु ले लागु औषध तस्कर गर्नका लागि विशेषतः युरोप र रसिया लैजान अघि ताजाकिस्तानको भूमि प्रयोग गर्दछन् । यसका कारण पनि पछिल्ला वर्षहरूमा ताजाकिस्तानले अनेक आतङ्कवादी आक्रमणहरूको सामना गर्नु परेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021