जम्मु कश्मीरमा आम नागरिकको हत्याविरुद्धमा श्रीनगरमा मैनबत्ती बालेर विरोध

एजेन्सी, ३० कार्तिक । श्रीनगरको लाल चोकमा नोभेम्बर १० तारिखमा मैनबत्ती बालेर विरोध सभा गरियो । जम्मु र कश्मीर उपत्यकामा आतङ्कवादी समूहले आम नागरिकहरूको हत्या विषयमा विरोध जनाउन उक्त विरोध कार्यक्रम गरिएको थियो ।

श्रीनगर म्यूनीपल कर्पोरेसनका काउन्सीलर्सहरुले उक्त कार्यक्रम गरेका थिए । स्थानीय जावेद भेगका अनुसार पछिल्लो एक महिनाबाट उपत्यकामा भएको हत्याका श्रृखलाहरु ले कसैलाई फाइदा गर्दैन । यसरी हत्या गर्नु पछाडि उपत्यकामा फेरि जातीय र साम्प्रदायिक सद्भाव फैलाउने नै हो तर अब ति आतङ्कवादी समूहहरू परास्त हुनेछन् ।

पाकिस्तान आधारित आतङ्कवादी सङ्गठनको सक्रियतामा जम्मु र कश्मीर उपत्यकामा पछिल्लो महिना नै ११ जनाको हत्या भएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

बुटवल, १२ मंसिर । बुटवलउपमहानगरपालिकाको निर्माणाधीन भवनमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

काठमाडौँ, १२ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहमा

काठमाडौँ, १२ मंसिर । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021