जनताको गुनासो सङ्कलन गर्नका लागि जम्मु कश्मीरको सरकारले विशेष टेलिफोन लाइन स्थापना

एजेन्सी, ३० कार्तिक । मगंलबारका दिन जम्मु र कश्मीर सरकारले जनताको गुनासो सङ्कलन गर्नका लागि जम्मु कश्मीरको सरकारले विशेष टेलिफोन लाइन स्थापना गरेको हो ।

जनरल एड्मीनीस्ट्रेशन डिपार्टमेन्टमा जनताको गुनासाहरू सुन्न यी टेलिफोन लाइनहरू स्थापना गरिएका हुन्, कार्यालय खुल्ने दिनहरूमा बिहान १० बजे देखि बेलुकी ५ बजे सम्म यी लाइनहरू खुल्ला रहने बताइएको छ । जनरल एड्मीनीस्ट्रेशन डिपार्टमेन्टको विज्ञप्ति अनुसार जनताहरूले सोझै जनरल एड्मीनीस्ट्रेशन डिपार्टमेन्टका सह सचिवलाई पनि सम्पर्क गर्न सक्नेछन् ।

रियाज उल हक नामका यी सह सचिवसँग यी लाइनहरूका विषयमा र सुनुवाइ भए नभएको समेत बुझ्न सकिने गरी रियाज उल हकको टेलिफोन नम्बर समेत प्रकाशन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021