हुण्डी कारोबारमा संलग्न एकजना पक्राउ

काठमाडौँ, ३० कार्तिक । हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । 

कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिकाका २५ वर्षीय अमर नारायण दासलाई नगद १६ लाख २० हजार ९ सय रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ परेका उनीमाथि थप अनुसन्धानका लागी राजश्व विभाग पुल्चोक, ललितपुर पठाइएको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ चैत । आज बजार मापक नेप्से परिसूचक ४.७८ अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बिहीबार

काठमाडौँ, १५ चैत । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ११ सय

काठमाडौँ, १५ चैत । विश्वभरका परिवारले हरेक दिन एक अर्ब डलर अर्थात १ खर्ब ३२ अर्ब रुपैयाँ बराबरको खाना खेर फाल्ने

काठमाडौँ, १५ चैत । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस