देउवाको घरमा कांग्रेस बैठक राखेकोमा नेता सिंहको असन्तुष्टि

काठमाडौँ, २९ कार्तिक । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टी केन्द्रीय कार्यालयमा नभई सभापति शेरबहादुर देउवाको निजी निवासमा बसेकोमा पूर्वमहामन्त्री प्रकाशमान सिंहले असन्तुष्टि जनाएका छन्।

आइतबार देउवा निवास बूढानिलकण्ठमा कांग्रेस केन्द्रीय समिति बैठक बसेको थियो । काठमाडौँ महानगरका नवनिर्वाचित पार्टी समितिलाई बधाई ज्ञापन गर्न आज आयोजित कार्यक्रममा बोल्दै नेता सिंहले भने, ‘पार्टी केन्द्रीय समितिको बैठक सभापतिको घरमा राखिएको छ । केन्द्रीय कार्यालयमा राख्नुपर्‍यो नि,’ ‘पार्टी कार्यालय भवन के कामरु बूढानिलकण्ठ नदेखेको हो र ? उहाँ (देउवा) को घर बन्नुअगाडि देखि नै बुढानिलकण्ठ भगवानलाई प्रार्थना गर्न जान्थ्यौं ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021