प्रदेश २ मा एकीकृत समाजवादीलाई सरकारमा ल्याउने तयारी

जनकपुरधाम, २९ कार्तिक । प्रदेश २ सरकारमा नेकपा एकीकृत समाजवादीलाई ल्याउने तयारी सुरु गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले सत्तारुढ दलकै एक जना मन्त्रीलाई राजीनामा दिलाएर नेकपा (एस)लाई सरकारमा ल्याउने तयारी सुरु गरेको स्रोतले जनाएको छ ।

आइतबार मुख्यमन्त्री राउतले उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश रायको राजीनामा मागेको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ । उनको राजीनामा आएसँगै मंगलबार नेकपा (एस)लाई सरकारमा सहभागी गराउने मुख्यमन्त्रीको तयारी छ ।
 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021