एमाले महाधिवेशन : काठमाडौँ उपत्यकाबाट छानिए ८७ जना प्रतिनिधि

काठमाडौँ, २९ कार्तिक । नेकपा एमालेको काठमाडौँ उपत्यकाका तीन जिल्लाबाट मंसिर १० देखि १२ गतेसम्म हुने दशौं राष्ट्रिय महाधिवेशनका लागि ८२ जना प्रतिनिधि छानेको छ । जसमा काठमाडौ जिल्लाका ४३, भक्तपुरबाट २१, ललितपुरबाट १८ र उपत्यका विशेष प्रदेश कमिटीबाट ५ जना छन् ।

काठमाडौँ: खुला –गणेश दुलाल, नारायण भण्डारी, रामप्रसाद अमगाई, बुद्धभक्त चित्रकार, सिर्जन शर्मा, श्यामकृष्ण भण्डारी,उद्दव भण्डारी,पञ्चकृष्ण श्रेष्ठ, रामशरण ढुंगाना, निर्मल कुइकेल, तेज ढकाल,विदुरविक्रम खड्का,नवराज भट्टराई, दीपक निरौला, नारायणभाई श्रेष्ठ, दीपक केसी, हरि अधिकारी, केशव स्थापित,योगेन्द्र सङ्ग्रौला, लेखनाथ फुँयाल, तिलक सुनुवार,रामवीर मानन्धर, श्याम घिमिरे, विश्वराज सापकोटा, प्रकाश श्रेष्ठ,विद्यासुन्दर शाक्य, डा.अजयक्रान्ति शाक्य, केशव पोखरेल, हरिशरण थापा, श्याम केसी, रामशरण आलेमगर र जनक रिजाल । महिला –शर्मिला कार्की, सरिता न्यौपाने, सानुकान्छी लामा, विन्दा गौतम, रत्न गुरुङ, शान्ति अधिकारी, तारादेवी मानन्धर, बतिसा महर्जन, मीना काफ्ले, विन्दु महर्जन र ( १महिला बाँकी ।)

भक्तपुर: खुला–शम्भु दाहाल, परासर सापकोटा, निरन्जन बजगाईं, मिलन सुवाल, राजेन्द्र राजथला, निर्मल भट्टराई, भास्कर प्रधानांग, बचन देउजा, वासुदेव थापा,शशीजंग थापा र मदनसुन्दर श्रेष्ठ । महिला– बिना वास्तोला, नारायणी फुयाँल, तारा बस्नेत, भागिरथा सिटौला र उत्तरा नेपाल । दलित–दीपक विसुङ्खे ।

ललितपुर: खुला– नवराज सिलवाल, मधुसूदन पौडेल,चेतनाथ संजेल, रामचन्द्र दाहाल, पुरुषोत्तम आचार्य, तारा संजेल, अन्नपूर्ण बस्नेत, हरिकृष्ण ब्यन्जनकार, रामेश्वर श्रेष्ठ, चिरञ्जीवी आचार्य, राम राउत, बाबुकाजी प्रधान, राजेन्द्र श्रेष्ठ, अमृत खड्का, रघुनाथ महर्जन । महिला– मन्जरी शाक्य र कमला थापा, दलित– दिनेश अछामी, उपत्यका विशेष प्रदेश कमिटी, खुला– समीर नेपाल, कविन्द्रशेखर रिमाल र मोहन रेग्मी, महिला– विन्दीया कार्की र भवानी दाहाल । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021