एमाले महाधिवेशन: नविना लामासहित ६ जना प्रतिनिधि चयन

काठमाडौँ, २८ कार्तिक । नेकपा एमालेको १०औं महाधिवेशनका लागि युवा–विद्यार्थी विशेष जिल्ला कमिटीबाट ६ जना प्रतिनिधि चयन भएका छन् ।

अनेरास्ववियुका पूर्व अध्यक्ष नविना लामासहित ६ जना निर्विरोध प्रतिनिधि चयन भएका छन् ।

May be an image of ‎text that says '‎महिला २ ੧) क. नविना लामा २) क. कल्पना वाईवा प्रदेश कमिटी सदस्य खुल्ला ا जिल्ला कमिटी २, प्रदेश कमिटी २) जिल्ला कमिटी बाट २ जना जिल्ला कमिटी सदस्य १) क. राम जि सापकोटा २) क. प्रकाश भुजेल प्रदेश कमिटी बाट २ जना जिल्ला कमिटी सचिव आर्थीक विभाग प्रमुख ੧) क. मोती वि.क चिरज्जिवी पौडेल प्रदेश कमिटी सदस्य प्रदेश कमिटी सदस्य‎'‎

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ मंसिर । केन्द्रीय नेतृत्व चयन गर्न महाधिवेशनमा होमिएका प्रमुख राजनीतिक दलहरू वडादेखि नै पार्टीको जग बलियो बनाउने कसरतमा लागेका

काठमाडौँ, २२ मंसिर । पुष्पकमल दाहालले ३२ वर्षदेखि नेकपा माओवादी (हाल नेकपा माओवादी केन्द्र) लाई एकल नेतृत्वमा हिँडाउँदै आएका छन्। २०४६

काठमाडौँ, २२ मंसिर । नेपाली काँग्रेसको १४औं महाधिवेशन पर्सी शुक्रबारबाट राजधानीमा सुरु हुँदै छ । काँग्रेसको यो महाधिवेशनमा नेतृत्व लिन वर्तमान सभापति

काठमाडौँ, २१ मंसिर । सरकारले स्थानीय तहमा कार्यरत १६ सय १३ जना कर्मचारीको एकैपटक सरुवा गरेको छ । संघीय मामिला

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021