एमाले महाधिवेशनका लागी कर्णालीका नौ जिल्लाबाट १ सय ११ प्रतिनिधि छनोट

सुर्खेत, २८ कार्तिक । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्लाबाट नेकपा (एमाले) १०औँ महाधिवेशनका लागि १ सय ११ प्रतिनिधि छनोट भएका छन् । 

मुगु जिल्ला बाहेकका अन्य जिल्ला प्रतिनिधि छनोट गरिएको हो । एमाले कर्णाली प्रदेश सह इन्चार्ज यामलाल कँडेलका अनुसार मुगुमा विवाद भएपछि शनिवार महाधिवेशन प्रतिनिधि छनोट हुन सकेन । सबैभन्दा बढी दैलेखबाट महाधिवेशन प्रतिनिधि छानिएका छन् । दैलेखबाट २३ जना महाधिवेशन प्रतिनिधि छनोट हुँदा रुकुम पश्चिम र डोल्पा जिल्लाबाट ७/७ जना प्रतिनिधि छानिएका छन् ।

सुर्खेतबाट २२, कालिकोटबाट १४, हुम्लाबाट ११, डोल्पाबाट १०, जाजरकोटबाट ९ र सल्यानबाट ८ महाधिवेशन प्रतिनिधि छनोट भएका हुन् ।

महाधिवेशन प्रतिनिधिहरु:
​​​​​​​रुकुम पश्चिम 
: टङ्कप्रसाद ओली, नन्दराम देवकोटा, नारायण शाह, मनवीर घर्ती, तीर्था गौतम, चन्द्रबहादुर नेपाली, शशीराम नेपाली

जुम्ला: शान्तिलाल महत, बलबहादुर महत, रतननाथ योगी, टेकराज पछाई, मेनका पछाई, चुक्की शाही, रामबहादुर नेपाली

डोल्पा: तुलाचन्द बुढा, विष्णु रोकाया, शेरबहादुर बुढा, नरबहादुर बुढा, पद्यमीक्वारी बोहरा, चन्द्राकुमारी बुढा, लंकबहादुर शाही, लंकबहादुर रोकाया, सविता रोकाया, प्रेम विक

जाजरकोट: करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सिपी घर्ती, प्रेमप्रसाद घर्ती, कौशिलावती खत्री, हरिकला जैसी र नवेन्द्र नेपाली

हुम्ला  : दल रावल, दल फडेरा, ज्ञामी बुमी, कलबहादुर हमाल, डबल रावत, पूर्णप्रसाद ढकाल, सौमती ऐडी, रुपा शाही, नोरजांग तामाङ, सुनमती दमाई, कालीबहादुर नेपाली

सल्यान : पुष्पा कुमारी बोहरा, सञ्चिताकुमारी ओली बिसी, जनक विक, गोविन्दकुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी, तिलक मल्ल

दैलेख : रवीन्द्रराज शर्मा, प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा, टोपबहादुर बिसी मिनासिंह रखाल, सूर्यकुमारी श्रेष्ठ, अमर नेपाली, गोपाल नेपाली, विनोदकुमार शाह धीर बहादुर शाही, सूर्यबहादुर शाही, योगेन्द्रबहादुर शाही, सर्वराज महतारा, रुद्रबहादुर शाही, गङ्गाराम दाहाल, लक्ष्मीदेवी शाही, विना कार्की, विष्णु थापा, दयाराम विश्वकर्मा, गोमता विक, हिक्मत विक

कालिकोट : नगेन्द्र शाही ‘नेशनल’, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा, वकिल बम, पार्वती सिंह, तारा शाही, नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली

सुर्खेत :  ध्रुवकुमार शाही, खड्क खत्री, खड्ग घर्ती, डण्डी शर्मा, बोधविक्रम जिसी, शान्ति छन्तेल, कोकिला सिंह, चन्द्रकला बिसी, कुलमणि देवकोटा, अमृत बिसी, नवराज रावत, गङ्गा दाहाल, गङ्गाराम तिमिल्सिना, नन्दराम अधिकारी, मोहनमाया ढकाल, निर्मला राना, नन्दा गुरुङ, तेजकुमार विक ‘तोरण’, गगनसिंह सुनार, राजु गुइदेल नेपाली, सुशीला विश्वकर्मा, लक्ष्मी विक

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021