एमाले महाधिवेशनका लागी कर्णालीका नौ जिल्लाबाट १ सय ११ प्रतिनिधि छनोट

सुर्खेत, २८ कार्तिक । कर्णाली प्रदेशका १० मध्ये नौ जिल्लाबाट नेकपा (एमाले) १०औँ महाधिवेशनका लागि १ सय ११ प्रतिनिधि छनोट भएका छन् । 

मुगु जिल्ला बाहेकका अन्य जिल्ला प्रतिनिधि छनोट गरिएको हो । एमाले कर्णाली प्रदेश सह इन्चार्ज यामलाल कँडेलका अनुसार मुगुमा विवाद भएपछि शनिवार महाधिवेशन प्रतिनिधि छनोट हुन सकेन । सबैभन्दा बढी दैलेखबाट महाधिवेशन प्रतिनिधि छानिएका छन् । दैलेखबाट २३ जना महाधिवेशन प्रतिनिधि छनोट हुँदा रुकुम पश्चिम र डोल्पा जिल्लाबाट ७/७ जना प्रतिनिधि छानिएका छन् ।

सुर्खेतबाट २२, कालिकोटबाट १४, हुम्लाबाट ११, डोल्पाबाट १०, जाजरकोटबाट ९ र सल्यानबाट ८ महाधिवेशन प्रतिनिधि छनोट भएका हुन् ।

महाधिवेशन प्रतिनिधिहरु:
​​​​​​​रुकुम पश्चिम 
: टङ्कप्रसाद ओली, नन्दराम देवकोटा, नारायण शाह, मनवीर घर्ती, तीर्था गौतम, चन्द्रबहादुर नेपाली, शशीराम नेपाली

जुम्ला: शान्तिलाल महत, बलबहादुर महत, रतननाथ योगी, टेकराज पछाई, मेनका पछाई, चुक्की शाही, रामबहादुर नेपाली

डोल्पा: तुलाचन्द बुढा, विष्णु रोकाया, शेरबहादुर बुढा, नरबहादुर बुढा, पद्यमीक्वारी बोहरा, चन्द्राकुमारी बुढा, लंकबहादुर शाही, लंकबहादुर रोकाया, सविता रोकाया, प्रेम विक

जाजरकोट: करवीर शाही, डम्बरबहादुर सिंह, लालबहादुर महतारा, बेदबहादुर शाही, सिपी घर्ती, प्रेमप्रसाद घर्ती, कौशिलावती खत्री, हरिकला जैसी र नवेन्द्र नेपाली

हुम्ला  : दल रावल, दल फडेरा, ज्ञामी बुमी, कलबहादुर हमाल, डबल रावत, पूर्णप्रसाद ढकाल, सौमती ऐडी, रुपा शाही, नोरजांग तामाङ, सुनमती दमाई, कालीबहादुर नेपाली

सल्यान : पुष्पा कुमारी बोहरा, सञ्चिताकुमारी ओली बिसी, जनक विक, गोविन्दकुमार पुन, हिमबहादुर सेन, दानबहादुर केसी, लोकबहादुर डाँगी, तिलक मल्ल

दैलेख : रवीन्द्रराज शर्मा, प्रेमबहादुर थापा, तेजबहादुर चन्द, रत्नबहादुर खड्का, लोमन शर्मा, टोपबहादुर बिसी मिनासिंह रखाल, सूर्यकुमारी श्रेष्ठ, अमर नेपाली, गोपाल नेपाली, विनोदकुमार शाह धीर बहादुर शाही, सूर्यबहादुर शाही, योगेन्द्रबहादुर शाही, सर्वराज महतारा, रुद्रबहादुर शाही, गङ्गाराम दाहाल, लक्ष्मीदेवी शाही, विना कार्की, विष्णु थापा, दयाराम विश्वकर्मा, गोमता विक, हिक्मत विक

कालिकोट : नगेन्द्र शाही ‘नेशनल’, रमेश शाही, दक्षिणा शाही, भरतराज धिताल, राजेन्द्र थापा, वीरेन्द्र बोगटी, टेकबहादुर बुढा, वकिल बम, पार्वती सिंह, तारा शाही, नरपति लुहार, कर्णजीत विक, व्यासी तिरुवा, गोमा नेपाली

सुर्खेत :  ध्रुवकुमार शाही, खड्क खत्री, खड्ग घर्ती, डण्डी शर्मा, बोधविक्रम जिसी, शान्ति छन्तेल, कोकिला सिंह, चन्द्रकला बिसी, कुलमणि देवकोटा, अमृत बिसी, नवराज रावत, गङ्गा दाहाल, गङ्गाराम तिमिल्सिना, नन्दराम अधिकारी, मोहनमाया ढकाल, निर्मला राना, नन्दा गुरुङ, तेजकुमार विक ‘तोरण’, गगनसिंह सुनार, राजु गुइदेल नेपाली, सुशीला विश्वकर्मा, लक्ष्मी विक

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ८ बैशाख । एमाले नेता भीमबहादुर रावलले देशका प्रमुख दलहरूको ध्यान सत्तामा मात्र केन्द्रित रहेको बताएका छन् । आज

काठमाडौँ, ८ बैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) का संस्थापक उपाध्यक्ष देवकाजी डंगोल सहित अभियन्ताहरु राजेन्द्रकुमार

काठमाडौँ, ८ बैशाख । अर्थमन्त्री वर्षमान पुनले अप्पर अरुणको १ हजार ६५ मेगावाट विद्युत् उत्पादन गर्न विश्व बैंकले साढे ८ सय

काठमाडौँ, ८ बैशाख । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले वर्तमान सत्ता गठबन्धन माघ महिनासम्म भत्किसक्ने दाबी गरेका छन् । आज