साझा उम्मेदवार बनाउन नसके पार्टी देउवालाई बुझाए हुन्छ : महामन्त्री कोइराला

काठमाडौँ, २६ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संस्थापन इतरबाट साझा उम्मेदवाको खोजी जारी रहेको जानकारी दिनुभयो ।

महामन्त्री पौडेल समूहको शिर्ष नेताहरूको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिकृया दिँदै महामन्त्री कोइरालाले समूहबाट साझा उम्मेदवार खोज्न नसके पार्टी शेरबहादुर देउवाको हातमा पुनः जाने धारणा राख्नुभयो । उहाँले भन्नुभयो, “एक जना सभापतिको उम्मेदवार नभए फेरि पार्टी शेरबहादुर जीलाई हामीले बुझाए हुन्छ ।” १४औँ महाधिवेशनका लागि समूहबाट आफूहरू ४ जना केन्द्रीय सभापतिको आकांक्षी रहेको बताउनुभयो ।

४ जना सभापतिको आकांक्षी एक ठाउँमा राखेर गम्भीर वार्ता गर्ने हो भने सहमति निस्कने संकेत गर्दै उअहाँले भन्न्ुभयो, “चार जनालाई एक ठाउँमा राखेर कुरा गर्दा सहमति निस्कन सक्छ, केन्द्रीय कार्यसमिति बैठक पश्चात् त्यो काम होला ।”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021