आजको राशिफल

आज मिति २०७८ साल कात्तिक २५ गते बिहीबार । इश्वी सन् २०२१ नोभेम्वर ११ । शकसंवन् १९४३ । नेपाल संवत् ११४२ । राक्षस दक्षिणायन । शरद । कात्तिक शुक्लपक्ष । तिथिः सप्तमी १२ः१० बजे उप्रान्त अष्टमी । नक्षत्रः श्रवण, २०ः४२ बजे उप्रान्त धनिष्ठा । योगः गण्ड, १३ः०० बजे उप्रान्त वृद्धि । करणः वणिज १२ः१० बजेदेखि भाद्र, २३ः२ बजे उप्रान्त कौलव । सुयोदय ६ः२२ । सुर्योस्त १७ः१२ ।

मेष : मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिने छ । अध्ययनअध्यापनमा समय व्यतिन हुनेछ । केही महत्वपुर्ण भटेघाट हुनेछ । स्वास्थ्यमा केही सुधार हुनेछ ।

वृष : आर्थिक समृद्धि बढ्नेछ । प्रेम–प्रेमिका बिच केही अविश्वासको खाडल बढ्नेछ । अध्ययन गर्ने रुचि कम हुनेछ । हनुमान चालिसा पाठ गर्नुहोला ।

मिथुन : पारिवारिक तथा सामाजिक महत्वपूर्ण कार्यहरुमा सहभागी भइनेछ । स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ । शत्रुद्वारा कार्य वाधा उत्पन्न हुनेछ ।

कर्कट : अध्ययनअध्यापनमा समय व्यतित हुनेछ । वैदेशिक कार्यमा सफलता प्राप्ति हुनेछ । सामान्य कुराले ठूलो समस्या उत्पन्न हुनेछ । बोल्दा विचार गर्नु होला ।

सिंह : कार्य व्यस्ताले महत्वपूर्ण भेटघाट रोकिनेछ । त्यसकारण समयअनुसार कार्य सम्पादन गर्नु होला । प्रेमप्रेमिका बिचको सम्बन्ध प्रगाढ हुनेछ । लामो दूरिको यात्रा गरिने छ ।

कन्या : पारिवारिक सम्बन्ध प्रगाढ हुनेछ । अध्ययन अध्यापनमा समय व्यतित हुनेछ । राजनैतिक नियुक्ति तथा सफलता प्राप्त हुनेछ ।


तुला : आर्थिक अभावका कारण महत्वपूर्ण कार्य रोकिने छ स्वास्थ्यमा सुधार आउनेछ रोकिएका काम बन्नाले उत्साह थपिनेछ भेटघाटद्वारा नविन कार्य गर्ने इच्छा जाग्रित हुने छ ।

वृश्चिक : महत्वपूर्ण कार्य आरम्भ गरिने छ प्रेम प्रस्ताव तथा सम्बन्ध अगाडी बढ्ने छ अध्ययनगर्नको लागि यात्रा गरिने छ मित्रजनको सहयोग प्राप्त हुने छ ।

धनु : वैदेशिक कार्य सम्पन्न हुनेछ । रोकिएका कार्य सम्पन्न हुने छन् । प्रेम सम्बन्ध विग्रन सक्नेछ । सन्ध्याकालमा पेटसम्बन्धी समस्या आउने देखिन्छ ।

मकर : शत्रु परास्त हुनेछ । काम गर्ने रूचि बढ्नेछ । अध्ययन गर्ने तथा शिक्षा क्षेत्रमा लगाउने गरिनेछ प्रेमिकाल द्वारा पूर्णसहयोग मिल्नेछ ।

कुम्भ : आर्थिक कारोवार सुधारेर जानेछ । शत्रु परास्त हुनेछ । नयाँ कार्य आरम्भ गरिनेछ । प्रेम सम्बन्ध राम्रो रहनेछ । दाजुभाइसंगको प्रेमभाव रहिरहनेछ ।

मीन : महत्वपूर्ण सामाग्री हराउने हुँदा निकै ख्याल राख्नुहोला । अध्ययनमा समय दिनुपर्छ । मध्यान्ह देखि आर्थिक कारोवार मिल्दै जानेछ ।

अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021