गाउँपालिकाका अध्यक्ष माओवादीमा प्रवेश

डोल्पा, २४ कार्तिक । डोल्पो वुद्ध गाउँपालिकाका अध्यक्ष तेम्बा गुरुङ नेकपा माओवादी केन्द्रमा प्रवेश गर्नुभएको छ ।

बुधबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उहाँलाई पार्टी प्रवेश गराउनुभएको हो । गुरुङ नेकपा एमालेबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियो । डोल्पो वुद्ध गाउँपालिकाका सबै वडाध्यक्ष पनि माओवादी केन्द्रमा प्रवेश गरेको प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021