सवारी दुर्घटनामा एकजनाको मृत्यु

मोरङ, २४ कार्तिक । मोरङको बेलबारी नगरपालिका–८, भाउन्नेको जंगलमा सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका अनुसार अन्दाजी ४५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी छ ।

पूर्व–पश्चिम राजमार्गमा मंगलबार राति नम्बर नखुलेको सवारीसाधनले उनलाई ठक्कर दिएको बुझिएको छ । शवलाई पोस्टमार्टमका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । सवारीसाधनसहित फरार रहेका चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021