उपाध्यक्ष रावलको प्रश्न: अपानि १२ झापामा लागु हुने सुदूरपश्चिममा नहुने ?

काठमाडौँ, २३ कार्तिक । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अन्तरपार्टी निर्देशन १४ अपानी १२ को विपरित भएको भन्दै आपत्ती जनाउनुभएको छ ।

आज बोलाइएको नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको बैठकलाई कथित भन्दै अपानि १२ विपरीत रहेको जनाउनुभयो । अपानी १२ झापामा लागु हुने तर सुदुरपश्चिममा किन नहुने भनि प्रश्न समेत गर्नुभयो ।

सामाजिक सञ्जालमार्फत भन्नुभएको छ, ‘आज हुने भनिएको कथित सुप प्रदेश कमिटीको बैठक १० बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि जारी अपानि १२ को विपरीत छ । यो गुटबन्दीको नमूना हो । यो बैठक र यसका निर्णयहरु अवैध र अमान्य छन् । अपानि १२ झापामा लागु हुने सुपमा लागु नहुने किन रु यहाँको भूमि वाह्य अतिक्रमणमा परेकाले हो कि ?”

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021