आजको राशिफल

आज मिति २०७८ साल कात्तिक २३ गते मंगलबार । इश्वी सन् २०२१ नोभेम्वर ८ । शकसंवन् १९४३ । नेपाल संवत् ११४२ कछलाथ्व । राक्षस दक्षिणायन । शरद । कात्तिक शुक्लपक्ष । तिथि पञ्चमी, १६ः२ बजे उप्रान्त षष्ठी । नक्षत्र पूर्वाषढा, २२ः५९ बजे उप्रान्त उत्तराषढा योग । धृति , १८ः२९ बजे उप्रान्त शूल । करण वालव १६ः२ बजेदेखि कौलव, २६ः५९ बजे उप्रान्त वणिज । चन्द्रराशि आनन्दादि योग । दिनमान २७ः०९ । सुयोदय ६ः२१ । सुर्योस्त १७ः१३ ।

मेष : आर्थिक अभावका कारण पारिवारिक समस्या बढ्ने छ बोल्दा संयमित हुनुहोला । माता भवानीको दर्शन तथा आरधना गर्नाले रोकिएका कार्य बन्ने छन् सध्याकाल पछि प्रेमिकाको सहयोग प्राप्त हुने छ ।

वृष : महत्वपूर्ण भेटघाट हुनेछ नयाँ योजनाहरू मित्रजनसंग मिलेर अगाडी बढाइने छ । लामो दुरिको यात्रा गर्ने अवसर जुट्नेछ घरपरिवारसंग रमाइलो गरेर दिन वित्ने छ ।

मिथुन : अध्ययन क्षेत्रमा रुचि बढ्ने छ नसोचेको व्यक्तिदेखि सहयोग प्राप्त हुनेछ । मध्यान्ह देखि रुघा खोकीले सताउने छ ।समयमै कार्य समापन गर्नुहोला ।

कर्कट : नसोचेको व्यक्ति देखि आर्थिक धोका पाइनेछ पारिवारिक सहयोग प्राप्न हुने छ बुवाआमा संग भेटघार हुनेछ । यात्रामा सामान्य समस्या आउने छ ।

सिंह : आफ्नो भन्दा पनि मित्रहरु कार्यमा समय व्यतित हुनेछ । पारिवारिक किचलो बढ्नेछ आथिक अभाव हुनेछ अध्ययनमा मिहिन बढाउनु होला ।

कन्या : दाम्पत्य जीवनको सुरुवात हुने कुरा आगाडि बढ्ने देखिन्छ । रोकिएका कार्यहरु बन्नेछन् आर्थिक क्षेत्र राम्रै रहने छ कमिलालाई चिनी दिनाले राम्रो हुनेछ ।

तुला : प्रेम प्रेमिका विच विग्रिएका सम्बध प्रगाढ हुने छ । अध्ययन गर्ने रुदि बद्ने छ । व्यापार व्यवसायबाट राम्रै आम्दानी रहनेछ कुलदेवको स्मरण गर्दै अगाडी बढ्नु राम्रो हुने छ ।

वृश्चिक : व्यापार क्षेत्रमा नसोचेका आर्थिक भार हुनेछ बोलीको प्रभाव बढ्नेछ मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिन्छ तर निर्णय गर्दा नआत्तिनु होला ।

धनु : आम्दानीका श्रोतहरु बढ्नेछन रोकिएका कामहरु बन्नाले मनमा उत्साह थपिने छ । केहि महत्वपुर्ण भेटघाट हुनाले भोलीका दिनमा राम्रै हुने छ ।

मकर : वैदेशिक तथा नयाँ व्यवसायमा राम्रै हुनेछ सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् अवसरको खोजीमा केही दौडधूप गर्नुपर्ला रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला ।

कुम्भ : विद्यार्थी राजनीतिबाट राजनैतिक यात्रा सुरू गरिने छ दाजु भाईको सम्बधमा केहि समस्या आउने देखिन्छ भने मध्यान्हदेखि परिवारिक भेटघाटमा समय वित्ने छ हनुमानको सेवा आरधना गर्नु होला ।

मीन : बोलीकै कारणले रोकिएका कार्यहरू बन्नेछन् सामाजिक पद प्रतिष्ठामा बृद्धि हुने छ । आर्थिक समृद्धि हुनेछ विद्यार्थी वर्गकोलागि अति नै राम्रो दिन रहने छ । प्रेम प्रेमिका हरुको दिन घुमघामा वित्ने हुने छ ।

अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021