बुटवलको नयाँ गाउँका तीन घरमा आगलागी

बुटवल, २२ कार्तिक । रुपन्देहीको बुटवल–१२ नयाँ गाँउमा तीन वटा घरमा आगलागी भएको छ ।

प्रहरीका अनुसार सडक पीच गर्ने क्रममा अलकत्रा बोकेको गाडीमा आगलागी हुदा उक्त गाडीबाट स्थानीय गोपाल पाण्डेसहित अन्य दुई घरमा आगो सल्केको हो ।

आगलागीबाट एकतले घर जलेर पूर्णरुपमा क्षति भएको र अन्य दुई घरमा सामानय क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगलागीलाई तीनवटा दमकल र प्रहरी तथा स्थानीयले नियन्त्रणमा लिएको र आगलागीबाट भएको क्षतिबारे  यकिन भइनसकेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021