तीन दिन सार्वजनिक विदा (सूचनासहित)

धनुषा, २२ कार्तिक । धनुषाको एक स्थानीय तहले छठ पर्वको अवसरमा तीन दिन विदाको घोषणा गरेको छ ।

शहिदनगर नगरपालिकाले छठ पर्वलाई मध्यनजर गर्दै तीन दिनसम्म विदाको घोषणा गरेको हो । तराई मधेशमा पाँच दिनसम्म निष्ठापूर्वक मनाइने छठ पर्वको अवसरमा व्रतालुहरूको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कार्तिक २३, २४ र २५ गतेसम्म तीन दिन सार्वजनिक विदा दिने निर्णय भएको नगर प्रमुख उदय कुमार बरबरिया यादवले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021