आजको राशिफल

आज मिति २०७८ साल कात्तिक २२ गते सोमबार । इश्वी सन् २०२१ नोभेम्वर ८ । शकसंवन् १९४३ । नेपाल संवत् ११४२ कछलाथ्व । राक्षस दक्षिणायन । शरद । कात्तिक शुक्लपक्ष । तिथि चतुर्थी, १८:१६ बजे उप्रान्त पञ्चमी । नक्षत्र मुल, २४:२८ बजे उप्रान्त पूर्वाषढा योग । सुकर्मा , २१: २९ बजे उप्रान्त धृति । करण वण्जि ७:२७ बजेदेखि भद्रा, १८:१६ बजे उप्रान्त तैतिल । चन्द्रराशि आनन्दादि योग । दिनमान २७:१३ । सुयोदय ६:२० । सुर्योस्त १७:१३ ।

मेष : कार्यमा सफलता मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् धार्मिक कार्यमा सहभागी भइनेछ ।स्वास्थ्यले साथ दिनेछ ।

वृष : आर्थिकरूपले समृद्धि हुनेछ । अध्ययनमा रुचि जाग्ने छ । प्रेमिकासहयोग प्राप्त हुने छ । मध्यान्हदेखि टाउको सम्बन्ध समस्या आउने देखिन्छ ।

मिथुन : अध्ययन अध्यापनमा सफलता मिल्नेछ नयाँ कामको थालनी गर्ने अवसर मिल्नेछ । सामान्य विवाद उत्पन्न हुनेछ ।

कर्कट : पारिवारिक किचलो बढ्नेछ पेट सम्बन्धी समस्या आउनेछ । खानपानमा विचार गर्नु होला रोकिएका कार्य बन्नेछन् ।

सिंह : उत्साह उमङ्ग बढ्नेछ । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । बोलीको प्रभाव रहनेछ । नयाँ मित्रजनको आगमन हुनेछ ।

कन्या : मनोरञ्जनका साथ(साथै अध्ययनमा पनि सफलता प्राप्ति हुनेछ । शत्रु परास्त हुनेछन । हनुमान चालिसा पाठ श्रवण गर्नु राम्रो हुनेछ।

तुला : आर्थिक संकटको अवस्था आउने देखिन्छ व्यवहार गर्दा संयमित हुनुहोला । सन्ध्याकालमा प्रेम प्रस्ताव आउने छ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

वृश्चिक : वैदेशिक कार्यमा सफलता मिल्नेछ। मित्रजनसंग नयाँ कार्यको थालनी गरिने छ । पारिवारिक मेल मिलन तथा घुमघाममा सहभागि भइनेछ ।

धनु : स्वास्थ्यको कारणले महत्वपूर्ण कार्य रोकिनेछ । महामृत्युञ्जय मन्त्रको श्रवण गर्नु होला । मध्यान्ह देखि व्यपार व्यवसायमा सफलता मिल्नेछ ।

मकर : बोलीको प्रभाव बढ्नेछ रोकिएका कार्य बन्नेछन् । लामो यात्रा गरिनेछ । यात्रामा सामान्य समस्या आउने छ प्रेम प्रेमिका विच विवाद मिल्नेछ ।

कुम्भ : सामान्य कुरामा पनि दूलो विवाद उत्पन्न हुनेछ । कम बोल्नुहोला । आर्थिक समृद्धि रहनेछ । महत्व पूर्ण सामाग्री हराउने देखिन्छ ।

मीन : वैदेशिक कार्यमा झन्झट उत्पन्न हुनेछ । कुकुरलाई रोटिमा तिलराखेर खानदिनाले शत्रु परास्त हुनेछन । प्रेम प्रेमिका विच विवाद उत्पन्न हुनेछ । अध्ययशील व्याक्तिको लागि राम्रो समय छ ।

अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेले १० औं महाधिवेशनको समापन सत्रमा १७ वटा प्रस्ताव पारित गरेको छ । मंसिर १०

विराटनगर, १४ मंसिर । प्रदेश १ सरकारले मुख्य न्यायाधिवक्तामा अधिवक्ता भोजराज श्रेष्ठलाई नियुक्त गरेको छ । मुख्यमन्त्री राजेन्द्र राईले नेकपा

काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । कूल मतदातामध्ये १८४० मत ल्याएर ओली आगामी ५

काठमाडौँ, १४ मंसिर । नेपाल बार एशोशिएसनको अगुवाईमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आज पनि सर्वोच्च अदालतमा विरोध

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021