दीपावलीका क्रममा ठाउँठाउँमा आगलागी

काठमाडौँ, १९ कार्तिक । दीपावलीका क्रममा ठाउँठाउँमा आगलागी भएको छ । 

काठमाडौँ उपत्यकाका अनामनगर, इन्द्रचोक, कौशलटार लगायतका ठाउँमा आगो लागेको छ । आगलागीबाट अनामनगरका सबैभन्दा धेरै क्षति भएको छ । 

अनामनगरमा गोरखाकी पुष्पाञ्जलि भिन्तुनाले सञ्चालन गरेको फर्निचर पसलमा आगलागी हुँदा ५५ लाख रुपैयाँ बराबरको नोक्सानी भएको छ । 

हिजो बेलुका पौने ८ बजे लागेको आगो एक घण्टा पछि प्रहरीले निभाइएको थियो । आगलागीबाट सँगै रहेको अर्को कस्मेटिक पसल पनि जलेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ ममंसिर । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न ६ वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले बुधबार

काठमाडौँ, १५ मंसिर । चितुवाको छाला सहित प्रहरीले काठमाडौँबाट ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका

काठमाडौँ, १५ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १५० जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १५ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले देश र विदेशका लगानीकर्तालाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरेका छन । आज

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021