आजको मौसम

काठमाडौँ, १९ कार्तिक । आज प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार काठमाडौँ उपत्यकामा आज विहान ९.६ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । विहान ६ बजेको तापक्रम ९.६ डिग्री सेल्सियस मापन गरिएको हो । 

९.६ डिग्री सेल्सियस यो वर्षको आजसम्मको सबैभन्दा न्यून तापक्रम भएको विभागले जनाएको छ । वरिष्ठ मौसमविद् निराजन सापकोटाका अनुसार विस्तारै तापक्रम घट्दै छ । यदि पानी परेको भए चिसो धेरै बढिसकको हुने थियो । तर, पानी नपरेर बादल मात्रै लागेकाले थोरै–थोरै गरेर चिसो बढिरहेको छ । पानी नपरेर बादलमात्रै लागि रहने हो भने चिसो बढ्न समय लाग्ने उनको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021