आजको राशिफल

आज मिति २०७८ साल कात्तिक १९ गते शुक्रबार । इश्वी सन २०२१ नोभेम्बर ५ । शकसंवत् १९४३ । नेपाल सम्वत ११४२ कछलाथ्व । राक्षस दक्षिणयन । शरद । कात्तिक शुक्लपक्ष । तिथि प्रतिपदा, २५ :२१ बजे उप्रँन्त द्वितीया । नक्षत्र स्वाती ६:५५ बजेदेनि विशाखा , २९ :२४ बजे उप्रान्त ज्येष्ठा । योग आयुष्मान्, ९:५१ बजे उप्रान्त सौभाग्य । करण किस्तुघ्न १४:२८ बजेदेखि वव, २५ :१ बजे उप्रान्त तैतिल । चन्द्रराशि तुला । आनन्दाददि योग गद । दिनमान २७:२३ । सुर्योदया ६:१८ सुर्योस्त १७:१५ । गाई गोरु पूजा, हलितिहार, म्हपूजा, गोवद्र्धन पूजा, नेपाल संवत् ११४२ ।

मेष : नसोचेको व्यक्ति तर अतिनै चाहेको व्यक्तिदेखि प्रेम प्रस्ताव आउने छ वा स्वीकार हुनेछ । आर्थिक वृद्धि हुनेछ । मनमा उमङ्ग छाउनेछ ।

वृष : आर्थिक क्षेत्रमा समस्या बढ्नेछ । रोकिएका कार्य पुनः रोकिने छ। तर पारिवारिक जीवन सन्तोषप्रद रहनेछ।

मिथुन : अध्ययन गर्ने रुचि हुदाँ हुदैपनि विभिन्न समस्या आइ पर्नेछन् । प्रेमप्रेमिका विचको मिलनले दिन राम्रैसंग बित्नेछ ।

कर्कट : स्वास्थमा समस्या आउनाले कार्य क्षेत्रमा समस्या आउने छ । हनुमानको सेवाले कार्य सफलता हासिल हुनेछ । प्रेमिको आर्थिक सहयोग प्राप्त हुनेछ ।

सिंह : लामो दुरिको यात्रा गरिनेछ । मित्रजनसंग मनोरञ्जनमा सहभागि भइनेछ । मध्यान्हदेखि पेट तथा टाउको दुखाई बढ्नेछ।

कन्या : आर्थिक लाभ मिल्नेछ । हराएको वा फसेको धान प्राप्त हुनेछ। शत्रुद्वारा क्षेमा याचना गर्नेछन्। भने सामाजिक मानसम्मानमा प्राप्त हुने छ ।

तुला : वैदेशिक कार्य बन्ने योग रहेको छ । आर्थिक समृद्धि रहने छ । प्रेमिका द्वारा धोका पाइने देखिन्छ बोल्दा विचार गर्नुहोला ।

वृश्चिक : पनि पत्नी वा प्रेमप्रमिका विवाद उत्पन्न हुनेछ । एक आपसमा कम बाल्नु होला । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ ।

धनु : सामाजिक उच्च सम्मान मिल्नेछ घर तथा गाडी किन्ने निर्णाय गरिने छ विभिन्न क्षेत्रबाट आम्दानी बढ्ने छ ।

मकर : दैदेशिक कार्यदेखि धाका पाईनेछ । आर्थिक भार थपिनेछ । केहि दुःख दिने शत्रु बढ्नेछन् । अतिनै सजक रहनु पर्ने देखिन्छ ।

कुम्भ : महत्वपूर्ण भेटघाट हुनेछ । आर्थिक सुधार हुनाले मनमा शान्ति छाउनेछ । खराब साथीले दुःख दिने छन् । मित्र सङ्गत कम गर्नु होला ।

मीन : नयाँ प्रेम वा प्रेमिका संग मिलन हुनेछ । पात पत्नी विचको वैमनस्यना पनि हराउनेछ। विद्यार्थी वर्गको लागिपनि नसोचेको नम्बर आउनाले निकै उत्साह थपिनेछ ।

अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ७ वैशाख । रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा अदालतले दीपेश पुनलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ ।

काठमाडौँ, ७ वैशाख । चालु आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्म ग्लोबल आइएमई बैंकको नाफा २४.१३ प्रतिशतले घटेको छ । गत

काठमाडौँ, ७ बैशाख । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तोके अनुसारको तरकारी र फलफूलको मूल्य यस

काठमाडौँ, ७ वैशाख । दूरसञ्चार प्राधिकरणका लागि टेरामक्स प्रविधिका उपकरण खरिद प्रकरणमा पूर्वसचिव धनराज ज्ञवाली पनि तानिएका छन् । २०८० साउनमा