आजको राशिफल

आज मिति २०७८ साल कात्तिक १८ गते बिहीबार । इश्वी सन २०२१ नोभेम्वर ४ । शकसंवत् १९४३ । नेपाल सम्वत ११४१ कौलागा । राक्षस दक्षिणयान शरद । बिहीबार कात्तिक कृष्णपक्ष । तिथि औँसी, १७ः३३ बजे उप्रान्त प्रतिपदा । नक्षत्र चित्रा । योग प्रीति १२ः ४२ बजे उप्रान्त आयुष्मान । चतुष्पद १६ः३४ बजेदी नाग, १७ः३३ उप्रान्त वालव। चन्द्रराशि तुला । आनन्दादि योग चर । दिनमान २७ः २६ । सुर्योदय ६ः१७ सुर्योस्त १७ः१६ । लक्ष्मीपुजा।

मेष : समस्या विभिन्न प्रकारका आऊने छन् । मिहेनेत गर्न नछोड्नुहोला । परिवारको सहयोग रहने छ । अध्ययन गर्ने रुची कम हुने छ ।

वृष : मित्रजनको सहयेग प्राप्त हुने छ । रोकिएका कार्य पुरा हुनेछन् । स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ ।

मिथुन : अध्ययन गर्ने रुचि बढ्नेछ । सामाजिक कार्यमा समय दिनुपर्ने हुन्छ । मध्यान्ह पछि मनोरञ्जनात्मक कार्यमा सहभागी भइने छ।

कर्कट : प्रेम सम्बन्धमा सुधार आउने छ वैदेशिक कार्य बन्नाले आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ स्वास्थ्य राम्रो रहने छ ।

सिंह : भेटघाट तथा सामाजिक अभियानमा सहभागी हुनु पर्ने छ पदिय जिम्मेवारी लिनुपर्ने हुन्छ राजनैतिक क्षेत्रमा राम्रो हुने छ ।

कन्या : आर्थिक समस्या मिल्ने देखिन्छ । आफ्नो काम पुरा गरेरमात्र अन्य कार्य गर्न होला । मध्यान्ह देखि पेटसम्बधी सामान्य समस्या आउने छ ।

तुला : पारिवारिक भेटघाट गर्ने कार्यक्रम हुनेछ । आर्थिक क्षेत्रमा सुधार आउने छ महत्वपूर्ण भेटघाट हुने छ ।

वृश्चिक : झुटो आरोपको सामना गर्नुपने हुन्छ आमा वुवाको सहयोग मिल्ने छ यात्रा गर्ने सुअवसर मिल्ने छ ।

धनु : आय आर्जनका बाटाहरू बढ्नेछ । प्रेमप्रेमिकाबीच सामान्य कुरामा झगडा वा मनमुटाव बढ्ने छ स्वास्थ्यमा समस्या आउनसक्छ खानपिनमा निकै विचार गर्नु होला ।

मकर : वैदेशिक रोजगारीमा जाने अवसर मिल्नेछ मित्र सहयोग पाइने छ सामाजिक मानसम्मानन प्राप्त हुने छ ।

कुम्भ : पारिवारिक समस्या बढ्नेछ बोल्दा विचार गर्नहोला अध्ययन गर्ने रुचि बढ्ने छ मध्यान्ह पछि रोकिएका काम बन्ने छन् ।

मीन :  प्रेमप्रस्ताव आउने छ नयाँ ठाँउको यात्रा गरिने छ । बोलीको प्रभाव बढेर जाने छ समाजमा सम्मानित भइने छ ।

अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १२ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६१ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १२ मंसिर । नेकपा एमालेका चार नेताले ३०१ केन्द्रीय सदस्यको सूची अध्यक्ष केपी शर्मा ओलीलाई बुझाएका छन् । सौराहमा

काठमाडौँ, १२  मंसिर । थप १ सय ५८ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २० हजार

काठमाडौँ, १२ मंसिर । सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि छलफलमा जुटेका एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व माओवादी पृष्ठभूमिका एमाले

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021