काठमाडौँबाट ६ जना जुवाडे पक्राउ

काठमाडौँ, १७ कार्तिक । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–७ स्थित ढुङ्गेधाराबाट प्रहरीले ६ जना जुवाडेहरुलाई पक्राउ गरेको छ ।

प्रहरी परिसर काठमाडौँका अनुसार मंगलबार राति ज्ञानु राईको टहरामा तास खेलिरहेको अवस्थामा ३४ वर्षीय विशाल भट्टसहित ६ जनालाई पक्राउ गरेको हो । प्रहरीले जुवा खालबाट १ लाख ३३ हजार नगद र २ बुक तास बरामद गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021