आजको राशिफल

आज मिति २०७८ साल कात्तिक  ८ गते सोमबार । इस्वी सन २०२१ अक्टोवर २५ । शकसंवत् १९४३ । नेपाल संवत ११४१ कौलागा । राक्षस, दक्षिणायन, शरद, कात्तिक कृष्णपक्ष । तिथि : पञ्चमी, २८ ५६ बजे उप्रान्त पष्ठी । नक्षत्र मृगशिरा, २६ : १२ बजे उप्रान्त आर्दा । योग परिघ, २३ : ५४ बजे उप्रान्त शिव , करण कौलव १५ : ५५ बजेदेखि तैतिल, २८ः ५६ बजे उप्रान्त वाणिज । चन्द्रराशि वृष । आनन्दादि योग आनन्द । दिनमान २८ : ०३ सुर्योदय ६ : १० सुर्योस्त १७ : २४ बजे ।

मेष : स्वास्थ्यका कारणले गर्दा महत्वपूर्ण कार्य रोकिनेछ । पारिवारिक किचलो बढ्नेछ । अतिनै संवेदनसिल हुनुहोला ।

वृष : नविन कार्य आरम्भ गरिनेछ । दाजुभाइको सहयोग प्राप्त छुनेछ । विद्यार्थी राजनीतिबाट अगाडी बढिने छ । यात्राको अवसर मिल्नेछ ।

मिथुन : सोचेभन्दा निकै कम व्यापार हुनेछ । आर्थिक समस्या आइपर्न सक्नेछ । स्वास्थ्यमा निकै ख्याल गर्नुहोला । कुकुरलाई खुवानु राम्रो हुनेछ।

कर्कट : बोलीको प्रभाव बढ्नेछ । सामाजिक क्षेत्रमा आर्थिक सहयोग गर्नु पर्ने राजनैतिक सफलता प्राप्त हुनेछ ।

सिंह : नयाँ ठाउँको अवलोकन गरिनेछ । कार्यक्षेत्रमा मित्रबन्धसंग सामान्य विवाद हुन सक्नेछ । कम बोल्नुहोला महत्वपूर्ण सामाग्री हराउन सक्नेछ ।

कन्या : आफन्तमा दुःखद् घटना घट्न सक्नेछ । हनुमानको आरधना गर्नु तथा भजन श्रवण गर्नुहोला । अध्ययनको लागि यात्रा गरिनेछ ।

तुला : आर्थिक-सामाजिक अवस्था राम्रो रहनेछ । मित्रजन देखि धाका प्राप्त हुनेछ । मध्यान्ह देखि टाउको सम्बन्धि स्वास्थ्य समस्या आउने देखिन्छ ।

वृश्चिक : झुटो आरोप लाग्ने योग भएको हुदाँ सकभर भेटघाट कम गर्नुहोला । सन्ध्याकालमा नसोचेको आर्थिक उपलब्धि हुनेछ ।

धनु : अध्ययन अध्यापनको सिलसिलामा नयाँ अवसर प्राप्त हुनेछ । पारिवारिक बन्धनले गर्दा सोचे अनुसार काम गर्न सकिने छैन ।

मकर : कामगर्न जोस जागरबढेर जानेछ । सहयोगी मित्रहरु भेटिने छ प्रेमप्रस्तव आउनेछ । सामान्य चोट लाग्न सक्नेछ सावधानी अपनाउनुपर्छ ।

कुम्भ : पारिवारिक सहयोग प्राप्त हुनाले उत्साह थपिनेछ । मध्यान्न पछि स्वास्थ्यले दुःख दिन सक्नेछ । खानपिनमा ध्यान दिनु होला।

मीन : आर्थिक क्षेत्रमा सुधार आउनेछ । केहि खराव व्यक्तिको मिलन हुनेछ । विश्वास कम गर्नु होला प्रेमप्रेमिका विच सामान्य विवाद हुनाले दिन तनावपूर्ण रहनेछ।

ज्योतिष अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021