इन्जिनियर संगठनद्वारा निमित्त प्रमुख कुशवाहमाथि भएको दुव्र्यवहारको विरोध

काठमाडौँ, ७ कार्तिक । जनकपुरमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका निमित्त प्रमुख इन्जिनियर राजेश कुशवाहामाथि गरिएको कारवाहीको विरोधमा नेपाल इन्जिनियरिङ एशोसिएशन र प्रोग्रेसिभ इन्जिनियरिङ एसोशिएसन नेपाल (पिन)ले विरोध गरेको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको इन्जिनियरहरुको संगठन पिन र एसोशिएशनको संयुक्त आयोजनामा आज काठमाडौँमा विरोध कार्यक्रम गरेको हो । केही दिन अघि जनमत पार्टीका नेता तथा कार्यकर्ताले निमित्त प्रमुख कुशवाहामाथि कालोमसो दली बजार परिक्रममा गराएका थिए । सो जनमत पार्टीका कार्यकर्ताले गैरकानुनी तवरले गरेको दुव्र्यवहार अक्षम्य रहेको भन्दै दुवै संगठनले जनमत पार्टीका कार्यकर्ताले अपराधिक कार्य गरेको ठहर गरेका छन् ।

अपराधिक गतिविधिमा संलग्न जनमत पार्टीका कार्यकर्तालाई कानुनी कारवाही गरी पिडितलाई न्याय दिन आग्रह गर्दै दुवै संगठनले संयुक्त रुपमा विरोध कार्यक्रम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ मंसिर । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ११५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, १३  मंसिर । थप २ सय ५९ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख २१ हजार

काठमाडौँ, १३ मंसिर । पाकिस्तानले सन् २००८ मा भारतको मुम्बईमा गरेको आक्रमणको काठमाडौँ माइतीमा विरोध प्रदर्शन गरिएको छ । स्वतन्त्र

झापा, १३ मंसिर । कनकाई नगरपालिका–८ स्थित पूर्वपश्चिम राजमार्गको विरिङ पुलमा ना ५ ख ८०४१ नम्बरको बस आइतबार अनियन्त्रित भई

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021