आजको राशिफल

विसं २०७८ साल कातिक ५ गते, शुक्रबार, कार्तिक कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार २१२तारिख । नेपाल संवत् ११४१  (काैलागा) ।  दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– द्वितीया । नक्षत्र– आश्विनी १६ः२१ बजे उप्रान्त कृत्तिका। योग– सिद्धि, २२ः०२ बजे उप्रान्त  व्यातीपात । करण– तैतिल ८ः१७ बजेदेखि वव । काठमाडौंमा सूर्योदय बिहान ६ः०८, सूर्यास्त बेलुकी ५ः२६ बजे ।

मेष = कार्यसफलता तथा सामाजिक जिम्वेवारी प्राप्त हुने छ । गणपति देवको सेवा तथा आरधना गर्नाले कार्य समस्या टरेर जाने छ ।

वृष = स्वास्थ्य समस्या बढेरजाने छ । कार्य सम्पादन पूर्ण नहुँदा मनमा पीडा बोध हुनेछ । मिनेट हनुमानको ध्यान गर्नु तथा चालिस पाठ गर्न आनन्द प्राप्त हुने छ ।

मिथुन = मित्रसहयोग प्राप्त हुने छ । भने शत्रु वृद्धि हुने छन् । आफ्नो कार्यमा अगाडि बढ्नु, कुल देवताको आशिर्वाद प्राप्त हुने छ । अध्ययनमा सफलता प्राप्त हुने छ ।

कर्कट = आर्थिक लाभ हुने छ ।  रोकिएका कार्यहरू बन्नेछन् । स्वास्थ्यमा सुधार आउनेछ । रोजगरिका अवसरहरू प्राप्त हुने छन् ।

सिंह = प्रेम प्रेमिका विच सामान्य विवाद आउने देखिन्छ । नसोचेको व्यक्तिबाट सहयोग मिल्नेछ । आर्थिक हिनाविना हुन सक्ने छ । अति सजक रहनु होला ।

कन्या = पारिवारिक किचलो बढ्ने छ बोल्दा विचार गर्नु पर्ने छ । मित्रजनदेखि धोका पाइने छ मामाघाको सहयोगले आनन्द प्राप्त हुने छ ।

तुला = अध्ययन अध्यापनमा सफलता प्राप्त हुनेछ । माता भवानीको स्मरण गर्नाले रोकिएका कामहरु बन्नेछ । प्रेमी-प्रेमिकाबीच सम्बन्ध अगाडि बढ्ने  छ ।

वृश्चिक = सोचेभन्दा राम्रो पारिवारिक मिलन हुनेछ । बोलीको प्रभाव बढ्‌नेछ । मित्र सहयोग प्राप्त हुनेछ, कमिलालाई चिनी दिनाले शत्रु परास्त हुने छन् ।

धनु = नबोलेको कुराको झुटो आरोप लाग्ने छ । भने स्वास्थ्यमा समस्या आउनसक्छ । कसैले अतिनै संयमित भएर कार्य गर्नुहोला । पुरानो प्रेमीको सहयोग मिल्ने छ ।

मकर =  मनोरञ्जनात्मक कार्यक्रमहरू सञ्चालन गरिने छ । एक अर्काको सहयोगले आर्थिक धनलाभ प्राप्त हुने छ । स्वास्थ्यमा ध्यान दिनुहोला ।

कुम्भ = मनमा अनेक कुराहरु खेल्नाले दिन तनावपूर्ण बित्नेछन् । साथीभाइको सहयोग तथा सल्लाह लिनु होला बुवाआमा वा मान्यजनसँग साथै रहनुहोला।

मीन = स्वास्थ्यमा निकै ध्यान दिनु होला पेटसम्बधी समस्या आउन सक्ने छ । रोकिएको धन प्राप्त हुनाले आर्थिक सुविधा प्राप्त हुने छ ।


ज्योतिष अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

चितवन, १७ मंसिर । भरतपुर महानगरपालिका–२९ जुगेडिमा टिपरको ठक्करबाट मोटरसाइकलको पछाडि सवार एक महिलाको मृत्यु भएको छ । लमजुङको राइनास

काठमाडौँ, १७ मंसिर । काठमाडौँबाट ४४ लिटर रक्तचन्दनको तेलसहित दुईजनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार रक्तचन्दनको तेलको अवैध कारोबार

बागलुङ, १७ मंसिर । बागलुङ नगरपालिका-१३ स्थित त्रिभुवन माध्यमिक विद्यालयका २८ विद्यार्थी र शिक्षकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ

रुकुम, १७ मंसिर । आज बिहान ३ बजे रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–७ औलमा रा१प ४४१२  नंको ट्रयाक्टर दुर्घटना श्रीमान् मृत्यु

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021