आजको राशिफल

विसं २०७८ साल असोज २८ गते, बिहीबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार १४ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– नवमी, २१ः५४ बजे उप्रान्त दशमी । नक्षत्र– उत्तराषाढा १३ः३९ बजे उप्रान्त श्रवण । योग– सुकर्मा, ८ः४० बजे उप्रान्त धृति । करण– वालव १०ः४७ बजेदेखि कौलव, २१ः५४ बजे उप्रान्त वणिज । काठमाडौंमा सूर्योदय बिहान ६ः०४, सूर्यास्त बेलुकी ५ः३४ बजे ।

मेष : काय क्षेत्रमा सामान्य अल्झन आउने छन् । मध्यान्हदेखि मनोरञ्जनमा सहभागी भइने छ । कुकुरलाई खान दिनाले राम्रो हुनेछ ।

वृष : बोलिको प्रभाव बढ्नेछ । मित्रजनदेखि यात्रा गरिनेछ । सन्ध्यामा स्वास्थ्यमा समस्या आउनसक्छ । कमिलालाई चिनी दिनु होला ।

मिथुन : सोचेभन्दा बढी खर्च हुनेछ। खानपिनमा विचार गर्नुहोला पारिवारिक समस्या बढ्नेछ । धार्मिक कार्यमा मन जानेछ ।

कर्कट : मनमा अनेक कुराहरु खेल्नेछन् । ५ मिनेट ध्यान गर्नु भएमा राम्रो हुनेछ । आफन्तदेखि मेलमिलाप हुनेछ । मध्यान्हपछि केही काम बन्नेछन् ।

सिंह : नसोचेको काम बन्नेछ । छिमेकीसँग सामान्य वाढविवाद हुनेछ । बोल्दा विचार गर्नुहोला । हनुमान चालिसा पाठगरेर काममा जानुहोस् । काय सम्पन्न हुनेछ ।

कन्या : पारिवारिक सम्बन्धमा समाया आउनेछ केहिकुरामा सहनसिलता अपनाउनु होला । वुवा आमाको चरण स्पर्श गर्नु भाग्य खुल्नेछ।

तुला : आर्थिक समुन्नति हुनेछ । नयाँ कार्य गर्ने इच्छा जाग्नेछ शत्रु बढ्नेछ । मित्रजनको सहयोग मिल्नेछ ।

वृश्चिक : पारिवारिक भेटघाटमा समय व्यतित हुनेछ । विहानी पख शुभकुरा सुन्नु पाइनेछ । महत्वपूर्ण सामाग्री हराउन सक्नेछ ।

धनु : धन आर्जन हुनाले रोकिएका काम बन्नेछन् । शत्रु परास्त हुनेछ्न् । केही महत्वपूर्ण भेटघाट हुनेछ । माताभवानीको सेवा गर्नु होला ।

मकर : यात्रा गर्ने तथा नयाँ ठाउँको अवलोकन गर्ने अवसर मिल्नेछ । प्रेम प्रस्ताव आउनाले रमाइलो संग दिन वित्नेछ ।

कुम्भ : वैदेशिक कार्य बढ्नेछ केही महत्वपूर्ण भेटघाट हुनेछ । आफन्तको केही दुःखद् कुरा सुन्नु पर्नेछ । महासत्युञ्जय पाठ गर्नु राम्रो ।

मीन : बोल्दा विचार गर्नुपर्ने छ । सेचे भन्दाबढी आर्थिक धनलाभ हुनाले मनमा छटपर हुनेछ । स्वास्थ्यमा सुधार आउनेछ । सन्ध्याकालमा मिलन हुने छ ।

ज्योतिष अर्जुनप्रसाद न्यौपाने

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिने पाँचै जना

चितवन, ९ कार्तिक । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले गरिबी निवारणका लागि मन्त्रालयले योजना बनाइरहेको बताएकी

काठमाडौँ, ९ कार्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले सडकमा माग्दैमा राजीनामा नदिने बताएका छन् । फुल कोर्ट बहिस्कार गर्नुका साथै इजलासमा

काठमाडौँ, ९ कार्तिक । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ‘सर्वोच्च कमान्डर’ गणेशमान सिंहले व्यक्तिगत स्वार्थलाई प्राथामिकता दिएको भए नागरिक सर्वोच्चताको रक्षा

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021