आज मिति वि.स २०७८ साल असोज २१ गते । इस्वी सन २०२१ अक्टोबर ७ । शंकसवत् १९४३, नेपाल संवत् ११४१ (कौलाथ्व) । राक्षस, दक्षिणायन, शरद । बिहीबार, अश्विन शुक्लपक्ष । तिथि प्रतिपदा, १५ : २९ बजे उप्रान्त द्वितीया । नक्षत्र चित्रा, २४ ::१० बजे उप्रान्त स्वाती । योग एन्द्र ८ :१५ बजेदेखि वैधृति , २९ : ३४ बजे उप्रान्त प्रीपत । करण वव १५ :२९ बजेखेखि वालव, २६ :३१ बजे उप्रान्त गर । चन्द्रराशि कन्या । आनन्दादि योग चर । दिनमान २९ :१४ । सुयोएदय ६ : ०० बजे । सूर्यास्त १७ :४२ ।
मेष : शुभ दिन तथा उत्साह बर्धक समय रहनेछ । अचानक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । अध्ययन कार्य फलिभुत रहने छैन ।
वृष : मनमा सामान्य कुराले प्रभाव पार्नेछ । धार्मिक कार्यम सक्रिय भइने छ । सेतो तथा पहेंलो रङ्गको कपडाको प्रयोग गर्नाले कार्य सफलता हुनेछ ।
मिथुन : अध्ययनमा तथा व्यवसायमा सफलना प्राप्तिको लागि हरियो रङ्गको प्रयोग नगर्नु होला । मध्यान्हदेखि मनोरञ्जनमा समय व्यतित हुनेछ ।
कर्कट : कुनैपनि निर्णय गर्दा विहानको समयमा गर्नु राम्रो हुन्छ । केहि कार्य जटिलता हुनसक्नेछ ।दुई पाइला पछाडि हिडेर अनि मात्र यात्रा गर्नुहोला ।
सिंह : बोलेको कुरा पूरा गरिन्छनै आर्थिक समृद्धिको योग प्राप्त गर्नको लागि विहान तथा मध्यान्हको समयमा सूर्य दर्शन गनुहोला । स्वास्थ्यमा कुनै समस्या छैन ।
कन्या : विभिन्न प्रकारका समस्या आइपर्ने देखिन्छ । आर्थिक लेनदेनको कार्य गर्दै नगर्नु होला । सध्याकालमा नसोचेको सफलताको प्राप्त हुनेछ ।
तुला : अध्ययन तथा रोजगारीको अवसर प्राप्त हुनेछ पुराना साथीभाइसँग भेटघाट गर्ने अवसर प्राप्त हुने छ । आर्थिक क्षेत्रपनि केहि सुधार हुनेछ । मनमा शान्ति प्राप्त हुने छ ।
वृश्चिक : निलो तथा कालो वस्त्र धारण नगर्दा राम्रो रहेछ स्वास्थ्यमा समान्य आउनेछ । केहि कुरा काट्ने बढ्ने छन् । बोलीको प्रभाव बढ्नेछ ।
धनु : पहेंलो रङ्गको प्रयोगले आर्थिक तथा मानसिक शान्ति प्राप्त हुनेछ । सेतो प्रयोग गर्नु होला । सेतो रङ्गको प्रयोग गर्दै नगर्नु होला । मध्यान्ह देखि सम्पूर्ण कार्यहरू बन्नेछ ।
मकर : विहानै ५ मिनेट ध्यान गर्नु खानपानमा ध्यान दिनुहोला । सामान्य समस्या आउनेछ । राजनैतिक सफलता मिल्नेछ । सामान्य विवाद आउने छ ।
कुम्भ : आर्थिक समृद्धि तथा सामाजिक उत्तरदायित्व बढ्ने छ । विद्यार्थी वर्गको लागि राम्रो समय रहनेछ । नसोचेको ठाउँदेखि धन प्राप्त हुनाले मनमा आनन्द आउने छ ।
मीन : मिष्ठान्न भोजनको प्राप्त हुनेछ सेतो बस्त्र धारण नगर्नु होला । पहेंलो बस्त्र धारण गर्नाले आर्थिक सामाजिक क्षेत्रमा सफलता प्राप्त हुनेछ पारिवारिक भेटघारमा व्यस्त भईने छ ।
ज्योतिस अर्जुप्रसाद न्यौपाने