करेन्ट लागेर एकजनाको मृत्यु

वीरगञ्ज, २० असोज । बारामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

आज बिहान बारीमा जडान गरिएको पानी तान्ने मोटरमा लगाईएको तारबाट करेन्ट लागेर बारा महागढीमाई नगरपालिका -८ ब्रम्हपुरी बस्ने अन्दाजी ४५-५० बर्षीय रामेश्वर महतोको मृत्यु भएको हो ।

करेन्ट लागेर घटनास्थलमा मृत्यु भएको खबर पाएपछि प्रहरी टोली पुगेको थियो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २ फागुन । भालेश्वर महादेव मन्दिर, चन्द्रागिरीमा महाशिवरात्रीको पावन अवसरमा चन्द्रागिरीमा महाशिवरात्री विशेष भजन–कीर्तन उत्सवको तयारी तीव्र बनाईएको छ ।

काठमाडौँ, २ फागुन । भोली (आइतबार) परेको महाशिवरात्रि पर्व तयारी पूरा भएको छ । ट्राफिक प्रहरीले उक्त पर्वको अवसरमा हुने

काठमाडौँ, २ फागुन । ललितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय ललितपुरका अनुसार कोञ्जोसोम

काठमाडौँ, २ फागुन । आज फेब्रुअरी-१४ अर्थात् विश्वभर प्रेम र स्नेह साटासाट गर्ने दिनका रूपमा मनाइने ‘भ्यालेन्टाइन डे’ नेपालमा पनि