अपाङ्गता भएका ७३ वर्षीय बौवालाललाई घरमै नागरिकता

सप्तरी, २० असोज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका( ४ मधवापुर निवासी ७३ बर्सिया बौवालाल गुरमैता यादवले घरमै नागरिकता पाइका छन् ।

जन्मैदेखि पूर्ण अपांग रहेका उनी जिल्ला प्रशासन कार्यालयसम्म जान सक्दैन्थे । अहिले भने उनले आफ्नै घरमै नागरिकता पाएका हुन् । मंगलबार प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमको नेतृत्वमा गएको टोलीले गुरमैतालाई घरमै नागरिकता प्रदान गरेका छन् । जन्मैदेखि पूर्ण अपाङता रहेका यादव घिस्रेर हिँड्ने गर्छन् ।

७३ वर्षको उमेरमा नागरिकता नपाउँदा उनी सरकारी सेवासुविधाबाट बन्चित थिए ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १९ मंसिर । झापाको मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा अलैँची निर्यात १०९ दशमलव

काठमाडौँ, १९ मंसिर । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।

काठमाडौँ, १९ मंसिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

काठमाडौँ, १९ मंसिर । आज २०८२ साल मंसिर १९ गते शुक्रबारको राशिफल ।  मेष : सञ्चित धन खर्च हुने जाेखिम छ