आजको राशिफल

वि सं २०७८ साल असोज २० गते, बुधबार, आश्विन कृष्णपक्ष । ईश्वी सन् २०२१ अक्टोबार ६ तारिख । नेपाल संवत् ११४१ । ञलाथ्व । दक्षिणायन । शरद ऋतु । शकसंवत् १९४३ । राक्षस । तिथि– औँसी, १७ः१२ बजे उप्रान्त प्रतिपदा । नक्षत्र– हस्त, २५ः१७ बजे उप्रान्त उप्रान्त चित्रा । योग– ब्राह्र १०ः४१ बजे उप्रान्त ऐन्द्र । करण– नाग १७ः१२ बजेदेखि किंस्तुघ्न्, २८ः२३ बजे उप्रान्त कौलव। काठमाडौंमा सूर्योदय बिहान ५ः५९, सूर्यास्त बेलुकी ५ः४३ बजे ।

मेष : आर्थिक परिवर्तन हुने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ । स्वास्थ्य राम्रो रहने छ । दिन मनोरञ्जन पूर्णवित्ने छन् ।

वृष : व्यापार व्यवसायमा सफलता प्राप्त हुनेछ । मध्यान्नदेखि स्वास्थ्यमा समस्या देखिने छ । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

मिथुन : अध्ययन क्षेत्र राम्रो रहने छ । स्वास्थमा सुधार आउने छ । आर्थिक क्षेत्र राम्रो रहने छ । मित्रजनदेखि सहयोग प्राप्त हुने छ ।

कर्कट : पारिवारिक भेटघाटमा व्यस्त भइने छ । रोकिएका कार्यहरू बन्नेछन् । अध्ययनमा समय दिन भ्याइने छैन । स्वास्थ सामान्य रहने छ ।

सिंह : स्वास्थमा कारणले महत्वपूर्ण भेटघाट रोकिनेछ । मित्रजनको सहयोग प्राप्त हुने छ । आर्थिक क्षेत्रमा वृद्धि हुने छ ।

कन्या : मित्र जनदेखि धोका हुनाले मनमा खिन्न हुने छ । अध्ययन राम्रो रहने छ । बोलिको प्रभाव बढ्ने छ । आर्थिक राम्रै रहे छ ।

तुला : कार्य सफला आर्थिक सहयोग सामाजिक प्रतिष्ठा मिल्नेछ । यात्राको सुअवसर मिल्ने छ । मिष्ठान्न भोजन प्राप्त हुने छ ।

वृश्चिक : पारिवारिक भेटघाटले दिनभरि नै व्यस्त रहिने छ । आर्थिक समृद्धि हासिल हुने योग छ। विद्यार्थी जीवन सुखद रहने छ ।

धनु : मित्रजनके सहयोग प्राप्त हुने छ । आर्थिक समस्या आइपर्न सक्छ । सावधानीका साथ व्यवहार चलाउनु पर्ने हुन्छ । स्वास्थमा सुधार हुने छ।

मकर : पारिवारिक तथा आर्थिक समस्या आइपर्न सक्ने छ । बोलिको प्रभाव बढ्नेछ मध्यान्नदेखि केही राम्रो सुरु हुने छ ।

कुम्भ : अनावश्यक झमेला आइलाग्ने छन् । अतिनै चनाखो हुनुहोला विद्यार्थी वर्गको लागि राम्रो समय रहने छ । मित्रजनदेखि सहयोग प्राप्त हुनेछ ।

मीन : स्वास्थ्यमा सामान्य समस्या थपिने छ । खानपानमा ध्यान दिनु होला । महत्वपूर्ण भेटघाट हुने छ । प्रेम प्रस्ताव आउने छ । यात्राको सुअवसर प्राप्त हुने छ ।


प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २४ माघ । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आदिवासी जनजाति समुदायले प्राप्त गरेको अधिकार कटौती गर्नका निम्ति संशोधन

काठमाडौँ, २४ माघ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपालले सूचना प्रविधि क्षेत्रको विकासका राज्यले नेपालको सूचना प्रविधि

काठमाडौँ, २४ माघ । राष्ट्रियसभाको आज बसेको बैठकमा दुई वटा विधेयकहरु पेस भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्री

धनगढी, २४ माघ । नेकपा एमालेबाट निष्कासित भइसकेपछि मातृभूमि जागरण अभियानमा लागेका पूर्व उपप्रधानमन्त्री भीम रावलले माघ २६ गते धनगढीमा