अमेरिका पुगेर मन्त्री खड्काद्वारा नेपाल र नेपाली राष्ट्रियताविरुद्ध आपत्तीजन अभिव्यक्ति

काठमाडौँ, ११ असोज । परमादेशबाट बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारका परराष्ट्रमनत्री डा. नारायण खड्काले अमेरिका पुगेर आम नेपाल र नेपाली राष्ट्रियताको विरुद्धमा आपत्तीजनक अभिव्यक्ति दिनुभएको छ ।

नेपालको प्रतिनिधित्व गर्दै संयुक्त राष्ट्रसंघको ७६ औं महासभामा भाग लिन न्युर्योक पुग्नुभएका मन्त्री खड्काले परराष्ट्रमन्त्री नारायण खड्काले एमसिसी संशोधन हुन नसक्ने बताउनुभएको छ । नेपाल र नेपाली राष्ट्र, राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, अखण्डताको विरुद्धमा रहेको भनि नेपालमा कडा रुपमा आलोचना भइरहेको एमसीसी सम्झौता संशोन विना पास गर्ने तयारी गरेको खुलासा गर्नुभयो । एनआरएन न्युर्योक च्याप्टर, जनसम्पर्क समिति अमेरिका, न्युर्योक महावाणिज्यदूत कार्यालयको संयुक्त आयोजनामा भएको भेटघाट कार्यक्रममा बोल्दै मन्त्री खड्काले एमसिसीको अन्तर्राष्ट्रिय मापदण्ड छ यसको प्रकिया छ नेपालले संशोधन गर्दा एमसिसी लागू भएका देशसमेत प्रभावित हुने भएकोले यो कठिन हुने उनले जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘राष्ट्रिय सहमति अपरिहार्य हो। तर एमसिसी बारे भइरहेका अनर्गल प्रचार गलत हो । केपी ओली सरकारमा हुँदा धेरै पटक सभापति देउवासँगको भेटमा ओलीको एउटै कुरामा जोड हुने गर्थ्यो, एमसिसी मुलुकको आवश्यकता हो, संसदवाट बिना संशोधन पास गर्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २३५ जना कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयकाका

काठमाडौँ, ९ कार्तिक । थप ६ सय ६६ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख १० हजार

बाँके, ९ कार्तिक । बाँकेको कोहलपुरमा करिब साढे तीन लाख नगदसहित ६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका

जनकपुरधाम, ९ कार्तिक । सिरहामा लागुऔषधसहित वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेकोछ । सिरहा प्रहरीका अनुसार सिरहा नगरपालिका १८ का वडाध्यक्ष रामसोगारथ

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021