लिचेस्टाइनमाथि जर्मनीको सहज जित

काठमाडौँ, १८ भदौ । जर्मनीले विश्वकप छनोट अन्तर्गत युरोपियन छनोटमा सहज जित निकालेको छ ।

जर्मनीले बिहीबार राति भएको खेलमा लिचेस्टाइनमाथि २–० ले जित निकालेको हो । जर्मनीलाई जित दिलाउन टिमो वार्नर र लिरो सानेले समान एक एक गोल गरे । खेलको ४१ औं मिनेटमा टिमो वार्नरले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । जितसँगै जर्मनीले समूह ‘जे’मा ४ खेलबाट ९ अंक जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३१ भदौ । थप १ हजार ५ सय ११ जनामा कोरोना (कोभिड-१९) संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ८१

काठमाडौँ, ३१ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले जस्ताको तस्तै खडा रहेको बताएका छन् । आज

काठमाडौँ, ३१ भदौ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले सरकारले दुई

काठमाडौँ, ३१ भदौ । अर्थमन्त्री जनार्दन शर्माले कर्मचारी सञ्चयकोषले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन् । आज कोषको ६० औं वार्षिकोत्सव

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021