एमालेको सर्कुलर: विभाजनको पक्षमा नलाग्न निर्देशन (पूर्णपाठसहित)

काठमाडौँ, १४ भदौ । नेकपा एमालेबाट विभाजित भएर माधव नेपाल नेतृत्वको नेकपा (एकिकृत समाजवादी) पार्टीको पक्षमा नलाग्न जनप्रतिनिधि, नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टीभित्रका केही स्वार्थी र विभाजनकारी व्यक्तिहरूका क्रियाकलाप तथा पार्टी बाहिरका विभिन्न शक्ति/तत्त्वहरूको षडयन्त्रका कारण पार्टीले असहज स्थितिको सामना गर्नु परेकाले त्यसको सामना गर्न निर्देशन दिनुभएको हो ।

गत भदौ ८ गतेको स्थायी समिति र १० गते बसेको केन्द्रीय कमिटी बैठकका निर्णयसहित जारी गरेको एमाले निर्देशनमा पार्टीको भूमिका बदलिएको र एमाले सत्तापक्षबाट प्रतिपक्षमा रुपान्तरित भएको उल्लेख छ ।

Apani-12

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ माघ । बलिउड अभिनेत्री तथा टेलिभिजन स्टार मौनी राय वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले आज आफ्ना प्रेमी सुरज

काठमाडौँ, ११ माघ । भ्वाइस अफ किड्स प्रतियोगिताको सेमीफाइनल सम्म पुगेकी पेमा तामाङ र गायक राजेश पायल राईको ‘सै हँमा’ बोलको

काठमाडौँ, १० माघ । चर्चित हास्य कलाकार मनोज गजुरेललाई कोरोना संक्रमण भएको छ । कलाकार गजुरेलले आफुलाई कोरोना संक्रमण भएको सामाजिक

काठमाडौँ, ८ माघ । बलिउड नायिका प्रियंका चोपडा आमा बनेकी छिन् । उनी सरोेगेसीको मद्दतले आमा बनेकी हुन् । सामाजिक

जनताको एउटै बोलि We love k.p oli भन्दै...... प्रधानमन्त्री केपि शर्मा ओलिको समर्थनमा बुटवलमा निकालिएको बृहत मोटरसाइकल -यालि.........।

Posted by Thapa Dinesh on Thursday, February 11, 2021